प्रधानमन्त्री सुशील कोइरालाले राजुकमार लेखीको प्रशंसा गरेका छन्। थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको उद्घाटन सत्रमा उनले लेखीलाई संविधान निर्माणमा सहयोग पुर्यादिन आग्रह गर्दै प्रशंसा गरेका थिए। ‘लेखीजीले सहयोग पुर्याउनुभयो भने संविधान बनाउन झनै सजिलो हुनेछ। Continue reading “प्रधानमन्त्रीद्वारा लेखीको प्रशंसा”
Author: admin
थाकसको २१औं महाधिवेशन : अध्यक्षलगायत पदाधिकारीको चर्को आलोचना
थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको बन्द सत्रमा नेतृत्वकर्ताको चर्को आलोचना भएको छ। बन्द सत्र सुरु भएको केही मिनेटमै सहभागीहरुले व्यवस्थित नभएको भन्दै नेतृत्वकर्ता चर्को आलोचना गरेका थिए। उद्घाटन सत्र पनि चुस्तदुरुस्त नभएको उनीहरुले आरोप लगाए। उद्घाटन सत्रमा सञ्चालन गर्ने ब्यक्ति गतिलो नराखेको भन्दै प्रतिनिधहरुले आलोचना गरेका थिए। उपमहामन्त्री फूलमति चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए। Continue reading “थाकसको २१औं महाधिवेशन : अध्यक्षलगायत पदाधिकारीको चर्को आलोचना”
महाधिवेशनमा उपस्थित नेताहरु
प्रधानमन्त्रीलाई थारु पहिरण
कलश यात्रामा सहभागीहरु
कलश यात्रा
कलश र्यालीका सहभागी
थाकस २१औं महाधिवेशन : आर्थिक प्रतिवेदनमा नोक्सानै नोक्सान
बन्द सत्रकै क्रममा कोषाध्यक्ष डम्बर चौधरीले तीन वर्षको आर्थिक प्रतिवेदन प्रस्तु गरेका छन्। आर्थिक वर्ष २०६७-६८ मा दस लाख ६८ हजार कारोबार गरेको सभाले दुई लाख ४७ हजार नोक्सान ब्यहोरेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै आर्थिक वर्ष २०६८-६९ मा ६ लाख ६४ हजार कारबार गरेको सभाले २१ हजार खुद नाफा गरेको प्रतिवेदनमा देखाएको छ। त्यस्तै २०६९-७० मा ५ लाख ४५ हजार कारोबार गरेको सभाले २१ हजार ९ सय नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै २०७०-७१ मा ६ लाख १९ हजार कारोबार गरेको सभाले साढे ६ हजा। नोक्सान भएको प्रतिवेदनमा उल्लेख गरेको छ। Continue reading “थाकस २१औं महाधिवेशन : आर्थिक प्रतिवेदनमा नोक्सानै नोक्सान”
झापामा थाकसको कलश यात्रा (फटो फिचर)
थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा थारु नेताहरुले एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना एक हुनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले थारुहरुलाई मधेसी र जनाजति दुबैतिरका पेल्न खोजेको आरोप लगाए। देशकै ठूलो जनसंखया भएको थारुलाई लोकसेवामा मधेसी र जनजाति कोटा छुट्याएर विभेद गरेको उनको भनाइ थियो। त्यसैले पनि नयाँ संविधानमा त्यस्ता कुराहरु सुनिश्चित गराउन एक हुनुपर्ने बताए। पहिचानसहितको संगीयता लगाताका मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने सहभागी नेताहरु मानपुर चौधरी, बलदेव चौधरी, शान्ता चौधरी, राजकुमालगायतले बताएाक थिए। Continue reading “झापामा थाकसको कलश यात्रा (फटो फिचर)”
थारुहरु नेपालका आदिवासी हुन् : प्रधानमन्त्री
विर्तामोड- प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहयोग गरिदिन थारु समुदायलाई आग्रह गरेका छन्। झापको विर्तामोडस्थित नयाँ बसपार्कमा आयोजित थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशको उद्घाटन गर्दै माघ ८ गते बन्ने नयाँ संविधान निर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन्। Continue reading “थारुहरु नेपालका आदिवासी हुन् : प्रधानमन्त्री”




