
थरुहट तराई जलमग्न हुँदासमेत सरकार मौन बसेको भन्दै थरुहट तराई पार्टी नेपालले खेद प्रकट गरेको छ। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीले बाढी पहिरोले नेपाली जनतालाई आक्रान्त बनाउँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन्।
Continue reading “थरुहट तराई जलमग्न हुँदा सरकार किन मौन? : थरुहट तराई पार्टी”




