
नवलपरासी– कावासोती–१५ बाघखोरमा रहेको थारु गाउँ घुम्न हिजोआज धेरै मानिस आउन थालेका छन्। थारु संस्कृति हेर्न र चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरुलाई गाउँमै होम स्टे बनेकाले बास बस्ने चिन्ता छैन। नारायणी नदी किनारमा रहेको यो गाउँमा एक पटक आइपुग्नेहरु खुशी भएर फर्किन्छन् कतिपय त दोहोर्याणएर पनि आउँछन्। Continue reading “पर्यटक लोभ्याउँदै थारु होम स्टे”






