स्वागतम् माघी (थारु भाषा)

maghi mahotsaw in ktm-7

रन्जना रौतार– पुस पकाई माघ खाई कहना कहावतके दिन आ गैल बा। अर्थात् माघी तिउहार बिषेश थारू समुदायके घर अंगनामे आगैल बा। ओसने टो पुस मसान्तसे जो माघीके शुरुवात भईल बा। दुबिया–८, कपिलबस्तु निवासी दिपक थारूके अनुसार उ जिल्लाके पश्चिमी भेगके थारू समुदाय पुस मसान्तके दिन सुवर काटके खाके टब नहालन् टे जिल्लाके पुर्वी भेगके बासिन्दा माघ १ गतेके दिन नहाधोके पूजापाठ कैके चाउर छुके माघीके खिचडी खाके मनाएना चलन बा । बकिन माघ १ गते सब थारू समुदाय भिन्सरही उठके किनरहीके नदियामे जाके नहालन्। यके माघी लहान कहल्जात। Continue reading “स्वागतम् माघी (थारु भाषा)”

भैया माघ आइटा

बतास्या भैया
भैया रै भैया हेर ट माघ आइटा
डोनी भर सुरीक सिकार ओ टाट्टुल ढिक्री बिल्गाइटा!!
लहाके आपन से गोट्रान सबके घर छिरब
आपन आजा पुर्खन्के आशीष संगारके ढरब!! Continue reading “भैया माघ आइटा”

हे माघ

योगेश चौधरी ‘राज’
जुटल फुटल करम हन सोझ्याइक लाग उठाइक पर्ना
सोझ बन्हो कठो मलिक्वा छान्डेउ बरा कर्ना–कर्ना!! Continue reading “हे माघ”

माघी महोत्सवको तयारी पूरा

maghi_2070

काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो। Continue reading “माघी महोत्सवको तयारी पूरा”

थारु पत्रकारले गरे रक्तदान

blood donate_TJA

दाङ-थारु पत्रकार संघ दाङ शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षताम तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान नै जीवन दान हो भन्दै यस्तो काममा सबैले सहयोग गर्नुपर्ने बताए। Continue reading “थारु पत्रकारले गरे रक्तदान”

विजेतालाई पुरस्कार वितरण

Miss Tharu Photo Contest_2013

काठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (उपत्यका समिति)का अध्यक्ष सत्यनारायण चौधरी (सुमन) र कार्यक्रमका सभापति तथा मोमतारोका सञ्चालक पूर्ण चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरे। Continue reading “विजेतालाई पुरस्कार वितरण”

‘सखीय हो माघक् पिली गुरी–गुरी जाँड’

 भुइँमा राखेको पैसा मुखले बटुलेर साहस देखाउँदै धनगढी जाली गाउँकी मघौटा नाचकी नर्तकी। तस्बिर : अविनाश चौधरी

भुइँमा राखेको पैसा मुखले बटुलेर साहस देखाउँदै धनगढी जाली गाउँकी मघौटा नाचकी नर्तकी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी, धनगढी- ‘माघ लहैली सुरिक शिकार खैली रे हाँ, सखीय हो माघक् पिली गुरी–गुरी जाँड (माघ नुहाइ सुङ्गुर मासु खायो, साथी हो माघीमा खायौं गुलियो जाँड)’ यस किसिमको गीत सङ्गित अहिले थारु गाउँमा गुञ्जिन थालेका छन्। गीत मात्रै हैन मादलको तालमा नाचिने मघौटा, छोक्रा तथा दिन नचुवा नाचको सुरसार समेत भइरहेका छन्। Continue reading “‘सखीय हो माघक् पिली गुरी–गुरी जाँड’”

गच्छदारको राजनीतिक परीक्षा

Bijay Gachhdar

कृष्णराज सर्वहारी– सत्ता र विजयकुमार गच्छदार एक अर्काको पर्याय हुन् भन्दा शायद फरक परोइन। २०४८ सालदेखि लगातार सभासदमा विजयी हुँदै आएका यिनी त्यसपछिका कुनै मंत्रीमण्डलमा बाहिर बसेनन्। सञ्चार, निर्माण तथा यातायात, पर्यटन तथा नागरिक उड्डयन, जलस्रोत, गृह मंत्री सम्हालिसकेका यिनी बाबुराम भट्टराईको सरकारको पालामा उपप्रधानमंत्री समेत रहे। संविधान सभा–२ को चुनावमा यिनको एउटै रटना रह्यो, गच्छदारले इतिहासमा धेरैलाई प्रधानमंत्री बनाइसक्यो, हराइसक्यो। अवको प्रधानमंत्री थारू को छोरा यो गच्छदार हो। मेरो अव एउटै सपना छ प्रधानमंत्री हुने। Continue reading “गच्छदारको राजनीतिक परीक्षा”

थारु सभासदबीच कार्यगत एकताको खाँचो

CA-building

गोपाल दहित– नेपालको इतिहासबाट पाठ सिकेर थरुहट तराईका धरतिपुत्र मूलबासी थारुहरुले विभिन्न राजनैतिक दल मार्फत संविधान सभामा ऐतिहासिक प्रतिनिधित्व गराउन सफल भएका छन्। २०६४ सालको संविधान सभामा ३७ जना थारु सभासद रहेकोमा २०७० सालमा आएर ४२ जना पुगेका छन्। २००७ सालमा प्रजातन्त्र आएपछि २०११ सालमा एकजना मात्र स्व. रामदिन चौधरी पहिलो पटक थारु समुदायको तर्फबाट मन्त्री हुनु भएको थियो। पञ्चायत कालमा ३, ४ जनामा सिमिति रहेको प्रतिनिधित्व २०४८ सालमा आएर १६ जना र २०५१ सालमा घटेर १३ जनामा सिमित हुन पुग्यो, थारु सांसदहरुको उपस्थिति। Continue reading “थारु सभासदबीच कार्यगत एकताको खाँचो”