पाँच बुँदे मध्यपश्चिम लगानी घोषणापत्र जारी

सुर्खेत- मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै यहाँको आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ। यहाँ सञ्चालन भएका क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिम लगानी गोष्ठीले पाँच बुँदे घोषणापत्र जारी गरेको हो। पाँच वर्षभित्र सुर्खेतको पूर्वमा पर्ने रामघाट गाविसमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने र दुई वर्षभित्रमा सुर्खेत मै जडीबुटी प्रशोधन केन्द्र निर्माण गरिसक्ने घोषणापत्रमा उल्लेख गरिएको छ। Continue reading “पाँच बुँदे मध्यपश्चिम लगानी घोषणापत्र जारी”

थारू विद्यार्थीको बनभोज कार्यक्रम सम्पन्न

मानबहादुर पन्ना, सुर्खेत-थारू विद्यार्थी समाज सुर्खेतको आयोजनामा बुलबुलेमा पुस २ गते बनभोज कार्यक्रम सम्पन्न भएको छ। थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाँके, बर्दिया, कैलाली , सुर्खेतका गरी ७५ जना सहभागी रहेको थियो। उक्त कार्यक्रममा थारू लोक छोक्रा थारू नाच एवं युवा विद्यार्थीहरुले थारू कविता, गीत, गजललगायत प्रस्तुत गरेका थिए। Continue reading “थारू विद्यार्थीको बनभोज कार्यक्रम सम्पन्न”

सपिङ अर्डर पुर्या उन ड्रोन विमान

prime-air_high-resolutionहवाईजहाज भन्नासाथ तपाईं के सम्झनुहुन्छ? सायद आकाशमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान सम्झनुहुन्छ। अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनले फरक प्रयोजनका लागि विमानको विकास गरिरहेको छ। यो योजना सफल भए अमेजनबाट अनलाइन सपिङ गरेका सामग्री ३० मिनेटभित्र मानवरहित जहाजले घरमै ल्याइपुर्यायउनेछ। विज्ञान कथाजस्तो लाग्ने यस कार्यलाई सफल पार्न अहिले सबै अमेरिकी अनलाइन सपिङ कम्पनी लागिरहेका छन्। मानवरहित यस जहाजलाई प्रविधि विश्लेषकहरूले ‘अक्टोकोप्टर’ नाम दिएका छन्। Continue reading “सपिङ अर्डर पुर्या उन ड्रोन विमान”

यसरी टुट्यो गृहस्थी

hrithik-roshan_suzanne-khanएजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व कम रहेछ भन्ने सन्देश नजाओस्। यो संस्थाप्रति ममा अटल विश्वास छ। यसलाई म उच्च सम्मान गर्छु।’ Continue reading “यसरी टुट्यो गृहस्थी”

सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार

काठमाडौं- थारू साहित्यमा अग्रणी योगदान पुर्याधएका कृष्णराज सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार भएको छ। विश्वविद्यालय क्याम्पस, त्रिवि कीर्तिपुरका असलेक कुमार चौधरीले नेपाली केन्द्रिय विभागको स्नातकोत्तर तह दोश्रो बर्षको दशौं पत्रको लागि उक्त शोध तयार गरेका हुन्। उपप्राध्यापक लेखराज खतिवडाको निर्देशनमा तयार पारिएको शोध मंसिर ३० गते स्वीकृत भएको शोधकर्ता चौधरीले बताए। शोधमा सर्वहारीको बाल्य अवस्थादेखि शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमि, साहित्यलेखन प्रेरणा, पुरस्कार सम्मानलगायतको प्रसंग समेटिएको छ। Continue reading “सर्वहारीको जीवनी, ब्यक्तित्व र कृतित्वबारे शोध तयार”

थारू कविलोगन्के जमघट

Kabitaकाठमाडौ- हरेक महिनक् अन्तिम शनिवार कीर्तिपुरमे हुइना थारू साहित्य श्रृंखला अन्तर्गतके नवौ भाग अघन २९ गते सम्पन्न हुइल बा। कैलाली क्षेत्र नं १ के नवनिर्वाचित सभासद जनकराज चौधरीक् बर्का पहुनाइमे हुइल कार्यक्रममे १० जने स्रष्टालोग आआपन रचना सुनैले रहिट। Continue reading “थारू कविलोगन्के जमघट”

जोताहा किसान नै खाद्य संकटमा

Lucky Chaudharyलक्की चौधरी–  बसुदेवपुर –८, बाँके बस्ने ७२ वर्षिय सलारु बगवान तीन कठ्ठा जग्गाको मोहीहक पाउन १० वर्षदेखि अदालतको तारेख धाइरहेका छन्। जग्गाधनी प्रेमकुमारी कुर्मीले बाली भराइ मोही निष्काशन गरीपाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि बगवानलाई मोहीबाट निष्काशन गरियो। मोहीबाट निष्काशनमा परेपछि बगवान पुनरावेदन गरे। पुनरावेदनको अठार महिनापछि बगवानको पुनः मोही कायम भयो। जिल्ला अदालत र पुनरावेदन अदालत धाउँदा बगवानको ५० हजार बढी रुपैयाँ खर्च भयो। त्यस्तै, अदालतको तारेखमा ३० हजार बढी रुपैँया खर्च गरे। दुईछाकको जोहोगर्न समस्या रहेको उनको परिवार तारेख धाउँदा झन टाटपल्टिएको उनको दुःखेसो छ। Continue reading “जोताहा किसान नै खाद्य संकटमा”

साँसटमे थरुहट प्रदेश (थारु भाषा)

कृष्णराज सर्वहारी–  संविधानसभाके निर्वाचन–२ से पहिले नेपाली कांग्रेसबाहेक एमाओवादी, एमाले ओ ढेर मधेशी दल फेन देखावा रुपमे हुइलेसे फेन थरुहट प्रदेशके पक्षमे रहिंट। मने पार्टी थरुहटके खाका नन्लो पर एमाओवादीक् ओ एमालेक वरा–वरा नेतालोग थरुहटके विरुद्धमे ठहि्रयइलाँ। Continue reading “साँसटमे थरुहट प्रदेश (थारु भाषा)”

थरुहटमे बदल रहल परिवेश (थारु भाषा)

विश्वनाथ थारू– समय परिवर्तनशील बावे। मानव सभ्यताके क्रमसंघे यथास्थिति परिवर्तन होते–होते जाइतावे। ऐतिहासिक धरोहर साक्षी बावे। संसारके संरचना जुगजुगसे बदल रहल बावे। बहुट देशके संरचना भित्तर केतना ऐतिहासिक धरातल जीर्ण अवस्थम बावे ओ लोप होइ जाइटा, तेकर कारन केतना मनोविज्ञानविद लोग कुछ ना कुछ अवशेष हिष्ट्रिकल कोड भित्तर सुरक्षित रख्लेबटाँ। प्राकृतिक सम्पदा, भौगोलिक वातावरण, वनवा, लदिया, समुन्दर लगायत आउर तत्व खनिज पदार्थके संरक्षणमे बदल रहल परिवेश उ परिवेशके श्रृंखलामे नेपालके तराई अउर तराईके थारू जाति यहाँके रैथाने जाति भित्तर भौगोलिक संरचना बदल रहल अवस्थामे थारू जातिके अस्तित्व अउर पहिचान हेरात जाइत बावे। Continue reading “थरुहटमे बदल रहल परिवेश (थारु भाषा)”

लौव अग्रसान साप्ताहिक छैटौं वर्षमा

दाङ- दाङबाट प्रकाशन हुँदै आएको थारु भाषाको एकमात्र पत्रिका लौव अग्रसान छैठौं वर्षमा प्रवेश गरेको छ। पत्रिका २०६५ मंसिर २५ गते दाङको जिल्ला प्रशासनमा दर्ता भएको थियो। पत्रिको दर्ता भएपछि प्रत्येक हप्ताको मंगलबार निरन्तर रुपमा प्रकाशन हुँदै आएको छ। Continue reading “लौव अग्रसान साप्ताहिक छैटौं वर्षमा”