
सन्दर्भः मुलुक दोस्रो संविधान सभा निर्वाचनको संघारमा छ। कुनै राजनीतिक परिघटना घटित नभएमा मंसिर ४ गते जनताले दोस्रो संविधान सभाको लागि मदतादन गरिरहेका हुनेछन्। २००७ सालको परिपर्तनपछि राजनीतिक पस्तावका रुपमा स्वीकार गरिएको संविधान सभाको निर्वाचन पहिलोपटक असफलता व्यहोरिरहेको छ। विश्वमा केन्या र इटली यस्ता दुई देश हुन् जहाँ क्रमशः ३ र २ पटक संविधान सभाका निर्वाचन भएका थिए। Continue reading “संविधान सभामा थारुका मुद्दा के हुने?”






