काठमाडौं- सरकारले औपचारिकरूपमै मुक्त कमलरीको घोषणा गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुक्त कमलरीको घोषणा गरेको हो। मन्त्रालयका प्रवक्ता उपेन्द्रप्रसाद अधिकारीले औपचारिकरूपमै कमलरीहरू मुक्त भएको घोषणा गरे। ‘असार १३ गते मन्त्रिपरिषद् बैठकले मुक्त कमलरी घोषणा गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘आज औपचारिकरूपमै यसको घोषण हुँदैछ।’
Continue reading “सरकारद्वारा मुक्त कमलरीको घोषणा, अझै ११ सय उद्धार गर्न बाँकी”
Author: admin
युट्युबमा नेपाली फिल्म च्यानल
विश्वभर लोकप्रिय भिडियो सेयरिङ साइट युट्युब फेसबुकपछि नेपालमा सबैभन्दा धेरै हेरिने साइट हो। युट्युब खासमा प्रयोगकर्ताहरूले नै खिचेका स–साना भिडियो एकअर्कामा बाँड्ने उद्देश्यले सुरु भएको साइट भए पनि समयक्रमसँगै यो त्यो दायरालाई नाघेर अघि बढिसक्यो। क्यानेडियाली टिन पपस्टार जस्टिन बिबर र कोरियाली सेन्सेसन साई युट्युब भिडियोकै कारण विश्व विख्यात बनेका हुन्। Continue reading “युट्युबमा नेपाली फिल्म च्यानल”
सरकारले मुक्त कमलरीको औपचारिक घोषणा गर्दै
काठमाडौं- सरकारले आज कमलरी मुक्त घोषणा गर्दैछ। दिउँसो ३ बजे महिला तथा बालबालिका मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कमलरी मुक्त घोषणा गर्ने मन्त्रालयका सहसचिव उपेन्द्र प्रसाद देवकोटाले बताए। सरकारले असार १३ गते नै मुक्त कमलरी घोषणा गर्ने निर्णय गरिसकेको छ,’ सहचिव देवकोटाले भने, ‘आज पत्रकार सम्मेलन गर्दै औपचारिक जानकारी गराउँदैछौं।’ Continue reading “सरकारले मुक्त कमलरीको औपचारिक घोषणा गर्दै”
कमलरीदेखि सभासद्सम्म
शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक
काठमाडौं- पूर्व सभासद् शान्ता चौधरीद्वारा लिखित ‘कमलरीदेखि सभासद्सम्म’ नामक आत्मसंस्मरण नामक पुस्तकको आज लोकार्पण गरिएको छ। सो पुस्तकको पूर्व कमलरी मञ्जिता चौधरीले लोकार्पण गरेका थिइन्। पुस्तकमा पूर्व सभासद् शान्ताले दाङमा कमलरी भएर बस्दाको कष्टपूर्ण अवस्था, भूमि अधिकार आन्दोलन, निरक्षरबाट साक्षर र सभासद् हुँदाको सङ्घर्षपूर्ण जीवनबारे उल्लेख गरेकी छन्। Continue reading “शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक”
कमैंयाका दिन फेरियो, जिवनशैली फेरिएन

अविनाश चौधरी, धनगढी- कसैको घरबारै छैन। लालपूर्जा पाएर जग्गा नपाउनेपनि धेरै छन्। पुनस्थापना भएकामध्ये अधिकांशले दीगो रुपमा बस्न सक्ने गरी घर जग्गा नपाएको गुनासो गरिरहेका छन्। साउन २ गते १३औं मुक्ति दिवस मनाउने तयारी भइरहँदा मुक्त कमैंयाहरुको पीडा र अवस्था यसरीनै झुल्किरहेको छ। Continue reading “कमैंयाका दिन फेरियो, जिवनशैली फेरिएन”
चुरा र मेहन्दीले सजियो महिलाका हात
कमला चौधरी, बुटवल- बाटोमा, बजारमा, पसलमा, सहरमा, गाँउमा, जताततै हातमा हरियो चुरा र मेहन्दी लगाउनेको भीड देखिन्छ। साना नानीदेखि वृद्धा महिलासम्मकाले हरियो चुरा लगाएको देखिन्छ। अहिले पसलेलाई हरियो चुरा र मेहन्दी लगाउन भ्याइनभ्याई छ। धेरैलाई त यसको महत्वबारे थाहा होला। तर के सबैले थाहा भएकैले लगाएका हुन् वा देखासिकीमा हरियो चुरा र मेहन्दी लगाएर रहर पूरा गरेका हुन्। विवाहित महिलाले श्रीमानको लामो आयुको कामना गर्दै हातमा हरियो चरा र मेहन्दी लगाउने गर्छन्। हरियो चुरा लगाइसकेपछि त्यसलाई सुनमा सुगन्ध थप्नका लागि हत्केलामा मेहन्दीको गाढा रङ्गले सजिएकी बताँउछिन् रुपन्देही, मुर्गियाकी पूजा चौधरी। Continue reading “चुरा र मेहन्दीले सजियो महिलाका हात”
फुलपरी (कविता)
सियाराम चौधरी-
फुलपरी,
हावाके झोका जेखा
एकेछनमे राजविराज
एकेछनमे लहान
ने भुखप्यास कहैछै
ने लागैछै ओकरा थकान।
कखनो डेख्बै हाटबजारमे
कखनो डेख्बै जाइट गाम
कखनो डेख्बै अफिस कचहरी
दौरते डेख्बै सुवह साम
अखैन ओकरा सवकोइ कहैछै
रेडियो सखीवाली
दिन राइत करैछै काम।।
हरजगह पुग्ले रहट
हरदम काममे जुटले रहट
कि फोन करैट डेख्बै
कि बात करैट भेटबै
सवसे करैट जान पहिचान
सवके ईज्जत डेट
करट सवके सम्मान।।।
महिला पहिचानके लेल
ईज्जत सम्मानके लेल
पिठमे झोला बोक्ने
हावाके गति रोक्ने
स्कुटरमे चैल डेने छै
सवके मन मोईह लेने छै
हम ओकरा करैछै सलाम।।।।
फुलपरी,
हावाके झोका जेखा
एकेछनमे राजविराज
एकेछनमे लहान
ने भुखप्यास कहैछै
ने लागैछै ओकरा थकान।।।।।
सिसवनी–६, सिरहा
(महिलाके लग, महिलनसे् सञ्चालित महिला सामुदायिक रेडियो सखी १०६.४ मेगाहर्ज, शम्भुनाथ–३, सप्तरीक् अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रमिला चौधरीक् लगनशिलता, जोश, जाँगरके संगे व्यस्त दिनचर्या डेख्के लिख्लक्)
साभारः १ साउन, २०७० गोरखापत्र
थारू कविता शृखंला जम्कल (थारु भाषा)
काठमाडौं- कीर्तिपुरमे प्रत्येक महिनक् अन्तिम शनिच्चरके हुइना थारू कविता शृखंलाके छैठो भाग भानु जयन्तीके दिन मन्के जम्कल। क्षेत्रीय प्रतिभा पुरस्कारसे पुरस्कृत कवि, लेखक बमबहादुर थारूके बर्का पहुनाइमे हुइल कार्यक्रममे करीब १५ कवि कवियत्रीन् रचना सुनैले रहिंट। जेम्ने सुशिल चौधरी, कृष्णराज सर्वहारी, निशा चौधरी, राकेश चौधरी, मिनराज चौधरी, सीताराम चौधरी, नन्दुराज चौधरी, सानु चौधरी, रामनाथ चौधरी रहिँट। ओस्टक प्रसादु थारू, पुष्करराज भट्ट, तुला चौधरी, महादेव चौधरी, पूर्णा चौधरी, सियाराम चौधरी फेन अपन रचना सुनैले रहिँट। Continue reading “थारू कविता शृखंला जम्कल (थारु भाषा)”
खोल थरुहटके, राजनीति मधेशके (थारु भाषा)
मिनराज चौधरी- ‘म्वार घाँटी रेट डेलसेफे यी जिउ मधेशी पार्टीम कब्बु नैजाई, अप्नहुँक्र म्वारपर विश्वस्त हुईँ यी कहाई म्वार नै हो। सभा, सम्मेलन, बैठकम एकबार नै दशबार से ढिउर कहटी अइलक लक्ष्मण थारूक कहाई हो। मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) के अध्यक्ष विजयकुमार गच्छदारह गद्दार कहटी लडियक दुई किनारअस राजनीतिक धरातलम रहल थारू एकाएक २०६९ असोज १८ गते उफे पार्टीक अध्यक्ष जसिन मनैया अक्कलेह उह गद्दार कहती गरियाईल पार्टीम भ्वाँर पेल्ल। ओकर पाछ थरुहट तराईसहित नेपाल राष्ट्रिय राजनीतिम बरवार डुम्मा कुछ दिनक लाग उठल। Continue reading “खोल थरुहटके, राजनीति मधेशके (थारु भाषा)”