अमेरिकाको पराजयसँगै नेपाल डिभिजन २ मा बढुवा

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ- प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दै शनिबारको चमत्कारी दिनले अमेरिकालाई पन्छाउँदै नेपाललाई अगाडि पारिदियो। विश्वकप छनौटमा पुग्ने झिनो आशालाई कायम राख्न नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई ठूलो अन्तरले पराजित गरेर रनरेट बढाउनु पर्थ्यो। भयो त्यस्तै। नेपालले टाइट बलिङ गरेर इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पार्‍यो। Continue reading “अमेरिकाको पराजयसँगै नेपाल डिभिजन २ मा बढुवा”

दीगो शान्तिका लागि समवेशिका आवश्यक

सन्तोष दहित, दाङ- दीगो शान्तिका लागि सह अस्तित्व र समावेशी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। थारु पत्रकार संघ, नेपाल केन्द्रीय कार्यसमिति काठमाडौंको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलको प्रायोजन भएको समावेशी तथा दीगो शान्ति विषयक एक दिवशीय कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्। Continue reading “दीगो शान्तिका लागि समवेशिका आवश्यक”

थारु भाषा गजल

निशा चौधरी-
मोकमसे तिक्खर नजर मारल यी जोन्ह्या
आपन मैगर मैयाके घेरम पारल यी जोन्ह्या
पैल्ह मिठ मिठ बात करक मैया जालम फँसाक
आज आक बिच डगरीम बात घुमाईल यी जोन्ह्या
सड्ड सड्ड चहाजब्ब पकरक हाँठ सँग सँग
कत्रा बन्वा कत्रा खोल्वा कटाइल यी जोन्ह्या
देखाउ टुँ सपना रमाउँ मै अत्रा
बात बात म बद्रीक तोरैया झ्वारल यी जोन्ह्या
अन्ढरीया रात हुइल यी जिन्दगी मजबुरी कहुकी अपन भाग्य
ओजरिया हँ अन्त बसाई सारल यी जोन्ह्या
बाचा करो तुँ जनम जनम के लाग
कसमम बचनम भरोसाम हारल यी जोन्ह्या
मोकमसे तिक्खर नजर मारल यी जोन्ह्या
आपन मैगर मैया के घेरम पारल यी जोन्ह्या
नयाँगाउँ–४, बर्गदही, बर्दिया
हालः कीर्तिपुर, काठमाडौं

थारू साहित्यक बगियम शर्मिला सृष्टि

सुशिल चौधरी- लिख्ना सहजील रहट ट सब्ज लिख्ट, लिख्ना अरवर रलक मार कम मनै लिख्ठ। कवि– लेखक बन्ना रहर किही निलागठुइ, तर बहुट कम मनै जो बन पैठ लेखक साहित्यकार यी डुन्यम। बहुट मनै कठ– शब्दसे खेल्ना कलक बमगोला बारुड से खेल्ना जसिन हो। शब्द एक सुन्दर घरके सरजाम हो कलेसे बेढंगसे बेल्सलसे डुन्या उजार बनाइ स्याकठ। याकर उदाहरण के डरिया ख्वाजक लाग वट्रा कठिन नै हो। Continue reading “थारू साहित्यक बगियम शर्मिला सृष्टि”

ग्याजेटमा थपिँदै गुगल ग्लास

google-glassesगुगलले बनाएको चस्मा सन् २०१४ अगाडि लगाउन सकिनेछैन तर यो ग्याजेट चर्चाको शिखरमा भने चढिसक्यो। करिब एक करोड मानिसले यो ‘ग्याजेट कम ग्लास’ सन् २०१६ सम्म लगाइसक्ने अपेक्षा गरिएको छ। सन् २०१४ मा सार्वजनिक हुने गुगल ग्लासको मूल्य सुरुवाती दिनमा १ हजार पाँच सय डलरसम्म पर्ने अपेक्षा गरिएको छ। ग्लाससँगै हेडसेटसमेत समावेश गर्नेबारे कम्पनीले अनुसन्धान थालिसकेको छ। Continue reading “ग्याजेटमा थपिँदै गुगल ग्लास”

सन्नीको सनसनी

suney leoneपोर्नस्टार सन्नी लियोन बलिउड प्रवेश गरेपछि धेरै अभिनेत्रीको नीद हराम भएको छ। एकपछि अर्को गर्दै सन्नी ठूलठूला ब्यानरका फिल्ममा काम गर्दै छिन्। उनको लोकप्रियता पनि बढ्दो छ। सुपरहिट फिल्म वेलकमको सिक्वेल बन्दै गरेको खबर छ। यसमा पनि सन्नी देखिनेछिन्। फिल्ममा अक्षयकुमारको स्थानमा जोनलाई १५ करोड भारुको अफर गरिएको चर्चा छ। सन्नीले मल्लिकाको ठाउँ लिनेछिन्। Continue reading “सन्नीको सनसनी”

तिलौराकोट कपिलवस्तु दस्तावेज सार्वजनिक गर्न माग

काठमाडौं- धर्मोदय सभाले नेपालको तिलौराकोट कपिलवस्तु शुद्धोधनको वास्तविक राजदरबार भएकाबारे सार्वजनिक समारोह गरी तथ्य सार्वजनिक गर्ने भएको छ। सभाले शुक्रबार यहाँ एक कार्यक्रम गरी अशोकस्तम्भको प्रमाणित दस्तावेज र विश्वव्यापी प्रमाणका आधारमा सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीलाई भारतीय भूमि दाबी गर्न नसकेपछि पिपरहवालाई कपिलवस्तु भनी बताइरहेको जनाएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा तीन स्थानमा गाडिएका तीन वटा अशोकस्तम्भ, तिलौराकोट र तिलौराकोटको बीच क्षेत्रमा सिद्धार्थका पिता राजा शुद्धोधनको शाक्य गणराज्य नेपालकै आदिभूमिमा रहेको छ। Continue reading “तिलौराकोट कपिलवस्तु दस्तावेज सार्वजनिक गर्न माग”

सप्तरीमा भीषण आगलागी, १ सय १५ घर नष्ट

सप्तरी- एक नम्बर योगिनियाँ गाविसमा गए राति भीषण आगलागी भएको छ। आगलागीले ३९ परिवारका एक सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राति करिब १२ बजेतिर एक नम्बर योगिनियाँ गाविस –७ निवासी ज्वाला बनबरिया यादवका घरबाट आगलागी भएको हो। गाउँमा सबै सुतेका अवस्थामा लागेको आगाले एकै छिनमा बस्ती नै सखाप भएको हो। Continue reading “सप्तरीमा भीषण आगलागी, १ सय १५ घर नष्ट”

चितवनमा ई–लाइबेरी

रत्ननगर- पूर्वी चितवनको रत्ननगरस्थित नेपाल उच्चमाविको मातहतमा रहने गरी यहाँ करिब २३ लाखको लागतमा ई–लाइबेरी निर्माण गरिएको छ। ई–लाइबेरीको नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले आज उद्‍घाटन गरे। कार्यक्रममा बोल्दै पौडेलले विद्यार्थीको शैक्षिक तथा बौद्धिक विकासमा लाइबेरी कोसेढुङ्गा साबित हुने बताए। Continue reading “चितवनमा ई–लाइबेरी”