धनगढी- यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०६९ अन्तर्गत आज भएका खेलमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ) र घरेलु टीम सुदूरपश्चिमाञ्चल विजयी भएका छन्। स्थानीय रङ्गशालामा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १४–० गोलले पराजित गरेको छ। Continue reading “सशस्त्र प्रहरी बल र सुदूरपश्चिमाञ्चल विजयी”
Author: admin
अस्टाइल थारून्के ढुरखम्बा
कृष्णराज सर्वहारी- शायद २०६१ सालमे गायक रेशम चौधरी परशुनारायण चौधरीहे नेपालभरिक थारू समुदायक ‘बरघर’ चुनल घोषणा कर्ले रहिँट। माघीक अवसरमे भृकुटीमण्डपमे हुइल माघी महोत्सवमे उहाँहे बरघरीयक मुरैठा पारके सम्मान कैगैल रहे। वास्तवमे परशुनारायण सम्पूर्ण थारू समृदायक बरघर (अगुवा) के हकदार टे रबे करिट, नेपाली राजनीतिमे अभिनसम सबसे टिपुन्नीम पुगल राजनेता रहिँट। Continue reading “अस्टाइल थारून्के ढुरखम्बा”
गुमनाम भ्याके गेलै परशु नारायण
सीएन थारू- एक समय मे मुक्ति योद्धा आ शक्तिशाली पार्टी नेपाली काँग्रेस के महामन्त्री छेलै, निरङ्कुश राणा शासनके अन्त्य करैले परशु नारायण चौधरी तन, मन, धन तीनु लग्या डेल्कै। खास कैर के जनमुक्ति सेना के व्यवस्थापन के खातिर कपिलवस्तु आ दाङ इलाका मे विशेष योगदान डेल्कै। Continue reading “गुमनाम भ्याके गेलै परशु नारायण”
थारू बौद्ध समाज गठन
रुपन्देही- थारू बुद्धके बंशके होली ते ओइनके धर्म भि बौद्ध धर्म हो। यिहे बातके मनन् कइके रुपन्देहीके महिलवारमे अगहन १३ गते गोकुल थारूके अध्यक्षतामे थारू बौद्ध समाज नामक २१ सदस्यीय तदर्थ समिति गठन होइलबा। Continue reading “थारू बौद्ध समाज गठन”
Samad- 53 episode
Samad- 52 episode
बसभित्रै सामूहिक बलात्कार
एजेन्सी- भारतको दिल्लीस्थित वसन्त विहार क्षेत्रमा एउटा गुड्दै गरेको बसभित्र एक युवती बलात्कृत भएकी छिन्। गएराति भएको यो घटनामा पीडित युवती मेडिकल विद्यार्थी रहेको भारतीय मिडियाले जनाएका छन्। बलात्कारपछि उनलाई नाङ्गै बनाएर सडकमा फ्याँकिएको थियो। सफदरजंग अस्पतालमा उनी र उनका साथीको उपचार भइरहेको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको छ। Continue reading “बसभित्रै सामूहिक बलात्कार”
सम्मेलनमा ३८ गोरु
त्रिशुली- माघेसङ्क्रान्तिमा जुधाइने गोरु छनोटका लागि भन्दै आइतबार तारुकामा गोरु सम्मेलन भएको छ। सम्मेलनमा किसानले ३८ वटा गोरु ल्याएर प्रदर्शन गरे पनि गोरुको अन्तिम छनोट भने हुन सकेन। गोरुको क्षमता, लडाकुपन र जोस हेर्नका लागि जुधाउनुपर्ने भएकाले गोरु हेरेर मात्र छनोट गर्न नसकिएको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताए। Continue reading “सम्मेलनमा ३८ गोरु”
नेताहरु छलफलमा व्यस्त, साँझसम्म सहमति हुने अनुमान
काठमाडौं- राजनीतिक सहमति जुटाउने विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ। एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा आज साँझसम्म राजनीतिक दलहरुबीच सहमति जुटाउने विषयमा कुराकानी भएको बताइएको छ। Continue reading “नेताहरु छलफलमा व्यस्त, साँझसम्म सहमति हुने अनुमान”
एक आपसमा बस जुध्दा नवलपरासीमा दुईको मृत्यु
कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवा बर्मेली टोलका उजेल भुसाल र एक महिला रहेको र निजको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ। Continue reading “एक आपसमा बस जुध्दा नवलपरासीमा दुईको मृत्यु”