
जनकपुरधाम- मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन्! सुन्दा अचम्म लाग्छ। तर यो सत्य हो। यस दिन छोरीको विवाह गर्दा जनक जननी सीताझैं दुःख, कष्ट हुन्छ भन्ने लोक मान्यता रहेको छ। करिब नौ लाख वर्ष पूर्व त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा अयोध्या नरेश चक्रवर्ती राजा दशरथको जेष्ठ पुत्र भगवान् श्री राम तथा जनकपुत्री सीताको विवाह सम्पन्न भएको थियो। Continue reading “विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् मिथिलावासी”




