काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको बताएका छन्। युरोपेली संसद्को विशेष सत्रलाई हिजो सम्बोधन गर्दै उनले नेपालमा परिवर्तनको प्रवाह तीव्रतररूपमा अगाडि बढेको र त्यसले विश्वमै नयाँ खालको विश्वास पैदा भएको बताए।
Continue reading “नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको दाहालको दाबी”


फ्लोरिडाको टम्पास्थित जेम्स रंगशालामा खेल हुनुअघि नृत्य गर्दै। तस्बिर : APF 


सिरियाका महिलालाई उद्दार गर्दै। तस्बिर : AFP
जनकपुरधाम, असोज २९ – राष्ट्रपति डा रामवरण यादवले कुनै पनि हालतमा संविधान सभाको पुनःस्थापना हुन सक्दैन भनेका छन्। सगोलमा रहेको जग्गा अंशियारको नाममा रजिष्ट्रेशन गराउन आज मालपोत कार्यालय धनुषामा आएका राष्ट्रपति यादवले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन्।