मोबाइल बठिन्या

देवराज चौधरी- – हेल्लो ! हेल्लो !! – हजुर चिन्हली ? – हाँ, हाँ राम राम ! अस्टे प्रसंगसे बात सुरु हुइल। हालचाल, घरव्यवहार, अध्ययन, भइवा, बहिन्या, पारिवारिक जीवनके बारेमे ढीरे ढीरे मोबाइलमे बात हुई लागल। सायद पहिलेँहिँसे परिचित हुइल रहिट ऊ, जरुल डेख्ले फेन रहल हुँइही, टब्बे टे बरे घचिक हाँस-हाँस बोलट डेख्जाए। Continue reading “मोबाइल बठिन्या”

संकटमा थारु फिल्म

मदन चौधरी– २०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ। संख्यात्मक हिसाबले अहिले धेरै फिल्म निर्माण भइरहेका छन्। Continue reading “संकटमा थारु फिल्म”

थारु गायक-गायिकाको गुनासो

गायक श्रीनिवास चौधरी

‘सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष’ अर्थात् ‘सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र..त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष’, थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमाफैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ। Continue reading “थारु गायक-गायिकाको गुनासो”

अर्को विहे गर्ने तयारी गर्दै सोनु

दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :   Continue reading “अर्को विहे गर्ने तयारी गर्दै सोनु”

थारु फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा

बुटवल- थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा रिलिज हुने भएको छ। ओम शक्ति फिल्मस बुटवलले बनाएको यस फिल्ममा धनी गरिबबीचको भेद्भावलाई मुख्य विषयवस्तु बनाइएको छ। धनी परिवारकी एक युवती र गरिब परिवारको एक युवाबीचको प्रेमकथा फिल्मले देखाउन खोजेको निर्माता हेमराज कठरियाले बताए।  Continue reading “थारु फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा”

भोजपुरी फिल्म ‘हमार बदला’ दसैंमा

बुटवल- पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म ‘हमार बदला’को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ। Continue reading “भोजपुरी फिल्म ‘हमार बदला’ दसैंमा”

स्वर्णिम प्रतिभा पुरस्कार पूर्व कम्लहरीलाई

कमला चौधरी, बुटवल- बुटवल हेफर इन्टरनेसनल नेपालले स्थापना गरेको ७० हजार रुपैयाको क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार रुपन्देही पर्रोहा-५ उचडिहवा निवासी सुजनी चौधरीले प्राप्त गरेकी छन्। सानो आय आर्जनको कामबाट सफल जीवनयापन गरेको भन्दै चौधरी पश्चिमाञ्चल क्षेत्रमा छनौट भएको हेफरले जनाएको छ। Continue reading “स्वर्णिम प्रतिभा पुरस्कार पूर्व कम्लहरीलाई”

२० प्रतिशत महिला चाहन्छन ६० वर्षे पुटिनसँग बिहे गर्न

एजेन्सी- प्रतिशत रसियन महिलाहरु त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहे गर्न इच्छुक छन्। २००८ मा रसियाका सर्वाधिक सेक्सी नेतामा सर्वाधिक भोट ल्याएक पुटिन भर्खरै ६० वर्षका भए। सर्वेक्षणमा सहभागी ६६ प्रतिशत महिलाले यस्तो अप्रत्यासित प्रस्ताव अस्वीकार गर्नेमा मत दिए। Continue reading “२० प्रतिशत महिला चाहन्छन ६० वर्षे पुटिनसँग बिहे गर्न”

सस्ता स्मार्टफोनको प्रतिस्पर्धा

काठमाडौं- पहिलाजस्तो मोबाइल अब फोन गर्ने माध्यममात्र भएन। अहिलेको पुस्ताले फोनलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रयोग गर्न थालिसक्यो। मोबाइलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रगोग गर्ने चलन बढेपछि प्रायजसो कम्पनीले स्मार्टफोन बजारमा ल्याइरहेका छन्। विश्वबजारमा आएको एक–दुई महिनाभित्रै नेपालमा पनि यस्ता स्मार्टफोन आइपुग्छन्। नेपाल भित्रने यस्ता स्मार्टफोनबिच प्रतिस्पर्धा बढ्न थालेको छ। Continue reading “सस्ता स्मार्टफोनको प्रतिस्पर्धा”