लक्ष्मण थारू, थरुहट आन्दोलनका क्रान्तिकारी योद्धा

इन्द्रेणी थारु/काठमाडौं।
नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म कारागारमै रहेर संघर्ष गरिरहेका छन् । Continue reading “लक्ष्मण थारू, थरुहट आन्दोलनका क्रान्तिकारी योद्धा”

खबरभित्रको अधकल्चो सत्य

चन्द्रकिशोर।
सन्दर्भ – १
सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल र्‍याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै फोटो आइरहेको थियो । Continue reading “खबरभित्रको अधकल्चो सत्य”

विजय गच्छदारलाई भगवती चौधरीको कडा टक्कर

२०४६ सालको राजनीतिक परिवर्तनपछिका हरेक निर्वाचनमा सुनसरीबाट प्रतिनिधसभा र संविधानसभामा विजयी हुँदै आएका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् । कुनै बेला नेपाली कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६४ पछिको एक दशक मधेसकेन्द्रित दलको नेता भए । दस वर्षपछि कांग्रेसमै फर्किएका उनी छैटौंपटक प्रनिधिसभामा पुग्न उम्मेदवार बनेका हुन् । Continue reading “विजय गच्छदारलाई भगवती चौधरीको कडा टक्कर”

आफ्नै पार्टीको हैसियतमा चुनाव लड्दै रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तराईका थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा र प्रदेशसभा गरी उसले १०४ जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएको छ। थारु र थरुहटको मुद्दा बोकेर स्थापित भएको यो पार्टीबाट पहिलो र दोस्रो संविधानसभामा पार्टी अध्यक्ष रुक्मिणी चौधरी समानुपातिक सभासद् बनेका थिए। Continue reading “आफ्नै पार्टीको हैसियतमा चुनाव लड्दै रुक्मिणी चौधरी”

बाराका दुई थारु उम्मेदवार, जो आफ्नो क्षेत्रमा लोकप्रिय छन्

बारामा थारुका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका उमाकान्त चौधरी क्षेत्र नम्बर १ बाट उठेका छन् भने नेकपा एमालेबाट देवनारायण चौधरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ थारु बाहुल्य क्षेत्र मानिन्छ भने ४ मा थारु, मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको छ। Continue reading “बाराका दुई थारु उम्मेदवार, जो आफ्नो क्षेत्रमा लोकप्रिय छन्”

मतको महत्व, सत्य र सुझाव

दिलबहादुर चौधरी।
यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाका लागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलका को को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गाह्रो छ । लिष्ट नलिएर अच्छा खासा मान्छेलाई पनि जिल्लाको सबै क्षेत्रकाउम्मेदवारहरुको नाम भन्न गाह्रो छ । Continue reading “मतको महत्व, सत्य र सुझाव”

चितवनमा मामा-भान्जाको टक्कर, कसले मार्ला बाजी ?

अहिले शहर बजार जताततै चुनावकै मात्र चर्चा छ । उम्मेद्वार भोट माग्न ब्यस्त छन् । दलहरुविच आआफ्नो पक्षमा मत बढाउने होडबाजी चलेको छ । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा बाम गठबन्धनका पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डे मध्ये कसले चुनाव जित्ला भन्दै दैनिक टिका–टिप्पणी सुनिन्छ । तर दाहाल र पाण्डेबीच हुन लागेको चुनावी प्रतिस्पर्धाले मात्र चर्चा पाएको छैन । यही क्षेत्रको प्रदेश सभा सदस्यमा मामा–भान्जा उम्मेदवार बनेपछि थप चर्चा चुलिएको छ । Continue reading “चितवनमा मामा-भान्जाको टक्कर, कसले मार्ला बाजी ?”

नि मिलल झुम्का सुनसरी म !

कृष्ण समर्पण

दाड्डसे थारु पत्रकारक टिम सुनसरिक झुम्काम हुईटि रलक थारु पत्रकार संघ नेपालक तेस्रा अधिबेसन म भाग लिहक लाग दिनक एक बजे नेड्डना पलान तय हुईल । बिहिबार क उ दिन चुनावक लाग मनोनयन दर्ता करैना दिन फे रह। घोराहि बजार मनै व बस गाडिले खचाखच भरल रह । सास लेना फे मुस्किल उ दिनम चुनावक माहोल ह्यारबेर लग्तिरह आप नेपालम कुछ हुई । एक बजे नेड्डना कार्यक्रम मनैनक रमिता हेटि हेर्टि साह्रे दुई बजगैल । Continue reading “नि मिलल झुम्का सुनसरी म !”

श्रीनिवास चौधरीको नयाँ नेपाली गीत आउँदै

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी विभिन्न भाषाभाषीका गीत गाउँदै आएका छन्। उनै गायकले नेपाली आधुनिक गीतमार्फत छुट्टै पहिचान बनाउन सफल भएका छन्। Continue reading “श्रीनिवास चौधरीको नयाँ नेपाली गीत आउँदै”