टीकापुर घटनाका आरोपितहरुको उम्मेदवारी किन ? यस्तो छ चुनावी प्रचारशैली

लखन चौधरी/धनगढी।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी दलका उम्मेदवार तथा कार्यकर्ताहरु मतदाता फकाउनमा नै केन्द्रीत भएका छन् । कोही घरदैलो, भेटघाट, भेला, भोजभटेरलगायत भोट माग्ने अस्त्र प्रयोग गरिरहेका छन् भने कोही उम्मेदवारहरु भने जेलमै कैदीबन्दीहरुबीच क्याम्पेनिङ र फोनवार्तामा जुटेका छन् । Continue reading “टीकापुर घटनाका आरोपितहरुको उम्मेदवारी किन ? यस्तो छ चुनावी प्रचारशैली”

‘हेभिवेट थारु नेता’को रोचक भीडन्त

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ। Continue reading “‘हेभिवेट थारु नेता’को रोचक भीडन्त”

‘हमार दाङ’ विमोचन

सन्तोष दहित/घोराही।

थारु पत्रकार संघ दाङ शाखाद्धारा प्रकाशित ‘हमार दाङ’ २०७४ स्मारिकाको विमोचन गरिएको छ । सुनसरीको भुम्कामा भएको थारु पत्रकार संघ नेपालको छैठौं साधार सभा तथा तेस्रो महाधिवेशनमा उक्त स्मारिको विमोचन गरिएको हो । Continue reading “‘हमार दाङ’ विमोचन”

सुनसरी क्षेत्र २ मा युवा व्यवसायी एनआर चौधरीको स्वतन्त्र उम्मेदवारी

सुनसरी क्षेत्र नम्बर २ बाट युवा व्यवसायी एनआर चौधरीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। थरुहट आन्दोलनबाट राजनीतिमा उदय भएका ४२ वर्षीय चौधरी समाजसेवी पनि हुन्। Continue reading “सुनसरी क्षेत्र २ मा युवा व्यवसायी एनआर चौधरीको स्वतन्त्र उम्मेदवारी”

उपप्रम गच्छदारलाई शोक, दाजु दीपनारायणको निधन

उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ । उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा आज मृत्यु भएको हो । Continue reading “उपप्रम गच्छदारलाई शोक, दाजु दीपनारायणको निधन”

सप्तरीमा ३ मा चौधरी दाजुभाइको चुनावी प्रतिस्पर्धामा

सप्तरीको क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दाजु मधेसी गठबन्धनबाट चुनाव लडेका छन् भने भाइ बाम गठबन्धनबाट । डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र भाइ ताराकान्त चौधरी एउटै क्षेत्रमा चुनाव लडेका हुन् । Continue reading “सप्तरीमा ३ मा चौधरी दाजुभाइको चुनावी प्रतिस्पर्धामा”

कैलालीमा ४४ जना थारु उम्मेदवार, थारुका प्रतिस्पर्धी थारु नै

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाबाट विभिन्न पार्टीले ३२ प्रतिशत थारू नेतालाई उम्मेदवार बनाएका छन् । कैलालीका १ सय ३७ उम्मेदवारमध्ये ४४ जना थारू नेता छन् । थारूमा पनि महिला उम्मेदवारको संख्या भने न्यून देखिएको छ । झन्डै ४२ प्रतिशत थारू जनसंख्या रहेको कैलालीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि ४४ जना थारूले उम्मेदवारी दर्ता गराएका छन् । Continue reading “कैलालीमा ४४ जना थारु उम्मेदवार, थारुका प्रतिस्पर्धी थारु नै”

थारु पत्रकार संघद्वारा केन्द्रीय सल्लाहकार मनोनीत

थारु पत्रकार संघ नेपालको निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय सल्लाहकार मनोनीत गरेको छ। मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष कृष्णराज चौधरी, निवर्तमान उपाध्यक्ष प्रदीप लेखी र समाजसेवी तथा कलाकार रामलाल चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको हो। Continue reading “थारु पत्रकार संघद्वारा केन्द्रीय सल्लाहकार मनोनीत”

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए। Continue reading “थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित”

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार विश्वराज र जोखन-जगत रत्गैँया पुरस्कार उन्नतीलाई

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो। Continue reading “यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार विश्वराज र जोखन-जगत रत्गैँया पुरस्कार उन्नतीलाई”