आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्। Continue reading “नागरिक उन्मुक्तिले माग्यो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय”
Author: Madan Kumar
जी-२० बैठकमा प्रधानमन्त्री मोदीले भने- भारतको सभ्यताको लोकाचारबाट प्रेरणा लिनुहोस्
युद्धहरू रोक्न “वैश्विक शासन असफल भएको”मा जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जी-२० देशका विदेश मन्त्रीहरूलाई उनीहरू “गहिरो विश्वव्यापी विभाजन” र छलफलहरू “अहिलेको भूराजनीतिक तनावबाट प्रभावित” भइरहेका बेला बैठक भइरहेको बताए। Continue reading “जी-२० बैठकमा प्रधानमन्त्री मोदीले भने- भारतको सभ्यताको लोकाचारबाट प्रेरणा लिनुहोस्”
भारतले जी-२० बैठकमार्फत्स हमतिको नयाँ ढोका खोल्न सक्छ
बिहीबार जी-२० विदेश मन्त्रीको बैठकको अन्त्यमा जारी गरिने संयुक्तरूपमा अनुमोदित कागजातमा गतिरोध तोड्न छलफल गर्न जी-२० वार्ताकारहरूले बुधबार अबेर राति दोस्रो बैठक गरे। Continue reading “भारतले जी-२० बैठकमार्फत्स हमतिको नयाँ ढोका खोल्न सक्छ”
भूराजनीतिक तनाव अन्त्य गर्न जी-२० सदस्य राष्ट्रलाई प्रधानमन्त्री मोदीको आह्वान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्। Continue reading “भूराजनीतिक तनाव अन्त्य गर्न जी-२० सदस्य राष्ट्रलाई प्रधानमन्त्री मोदीको आह्वान”
जी-२० बैठकमा चीनले भन्यो- रुससँग सबै तहमा सम्पर्क कायम राख्छौं
चिनियाँ विदेशमन्त्री छिन काङले रुससँगको समन्वय कायम राख्ने बताएका छन्। नयाँ दिल्लीमा भएको जी-२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा उनले चीनले रुससँग सबै तहमा सञ्चार र समन्वय कायम राख्ने बताएका हुन्। Continue reading “जी-२० बैठकमा चीनले भन्यो- रुससँग सबै तहमा सम्पर्क कायम राख्छौं”
नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका-२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ। Continue reading “नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ”
विश्वकै लामो नदी क्रूजले टुंग्यायो ५० दिनको यात्रा, प्रधानमन्त्री मोदीले गरेका थिए उद्घाटन
विश्वको सबैभन्दा लामो नदी क्रूज एमभी गंगा भिलासले ५० दिनको यात्रा टुंग्याएको छ। फेब्रुअरी २८ मा उक्त क्रूज असमको डिब्रुगढमा यात्रा टुंग्याएको हो। भारतमा बनेको उक्त क्रूज जहाजलाई प्रधानमन्त्री नरेन्द्र मोदीले गत १३ जनवरीमा झण्डा देखाएर वाराणसीबाट प्रस्थान गराएका थिए। Continue reading “विश्वकै लामो नदी क्रूजले टुंग्यायो ५० दिनको यात्रा, प्रधानमन्त्री मोदीले गरेका थिए उद्घाटन”
राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको उम्मेदवारी, नागरिक उन्मुक्तिको पनि समर्थन
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको नेतृत्व गर्दै उम्मेदवारी दिए। उनका प्रतिद्वन्द्वीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्। Continue reading “राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको उम्मेदवारी, नागरिक उन्मुक्तिको पनि समर्थन”
राष्ट्रपति निर्वाचनमा आठ दलको मोर्चाबन्दी, नागरिक उन्मुक्ति पनि समावेश
संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन्। बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति भएको हो। Continue reading “राष्ट्रपति निर्वाचनमा आठ दलको मोर्चाबन्दी, नागरिक उन्मुक्ति पनि समावेश”
राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा सांसद अरुणको नाम समावेश, नागरिक उन्मुक्तिको मतभार ८९२
राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। Continue reading “राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा सांसद अरुणको नाम समावेश, नागरिक उन्मुक्तिको मतभार ८९२”