मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीको कडा आलोचना

थारू आयोगका पदाधिकारीहरूले मधेसी आयोगको विज्ञप्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ। थारू आयोगका पदाधिकारीहरूकै मिलेमतोमा मधेसीमा सूचीकृत गरिएको मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीहरूले आपत्ति जनाएको छ। Continue reading “मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीको कडा आलोचना”

मधेसी आयोगले भन्यो- थारू आयोगकै पदाधिकारीको सहमतिमा मधेसीमा सूचीकृत गर्‍यौं

मधेसी आयोगले थारू आयोगका पदाधिकरीहरूकै सहमतिमा थारूलाई मधेसीमा सूचीकृत गरेको बताएको छ। गत मंसिर २९ गते प्रेस विज्ञप्ति जारी गर्दै मधेसी आयोगले यस्तो दाबी गरेको हो। Continue reading “मधेसी आयोगले भन्यो- थारू आयोगकै पदाधिकारीको सहमतिमा मधेसीमा सूचीकृत गर्‍यौं”

सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउन सकस, नागरिक उन्मुक्तिले तत्काल समर्थन नगर्ने

केन्द्रीय सरकार बनेसँगै प्रदेश सरकार गठनको बाटो खुला भएको छ। गठबन्धनमा आबद्ध दलहरूले प्रदेशमा पनि सरकार गठनका लागि आन्तरिक छलफल गरिरहेका छन्। सातद वटै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत भएपछि सरकार गठनका विषयमा तीव्र छलफल भइरहेको गठबन्धनमा आबद्ध नेताहरूले बताएका छन्। Continue reading “सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउन सकस, नागरिक उन्मुक्तिले तत्काल समर्थन नगर्ने”

रेडियो नाटक रोपेगुना फल टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी, विजेताले ५० हजार पाउने

रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक मोडल मिस पवी बनेकी छन्। एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच सो कार्यका लागि सोमबार सहमति भएको छ। स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि Continue reading “रेडियो नाटक रोपेगुना फल टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी, विजेताले ५० हजार पाउने”

समर्थन गरेर पनि सरकारमा किन गएन नागरिक उन्मुक्ति?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सोमबार ८ सदस्सीय मन्त्रिपरिषद् विस्तार भयो। सत्तारुढ दलबाट एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका मन्त्रीहरूले शपथ लिए। तर सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टीले भने मन्त्रालय पाए पनि मन्त्री पठाएन। Continue reading “समर्थन गरेर पनि सरकारमा किन गएन नागरिक उन्मुक्ति?”

प्रदेश १ मा सुनिता गच्छदारले लिइन् थारू भाषामा शपथ

प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए। प्रदेशसभामा निर्मल लिम्बु, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगुले लिम्बु भाषामा र सुनिता गच्छदारले थारू भाषामा शपथ लिए। Continue reading “प्रदेश १ मा सुनिता गच्छदारले लिइन् थारू भाषामा शपथ”

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा यस्तो बन्यो मन्त्रिपरिषद्

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ। प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ७६ को उपधारा ९ बमोजिम Continue reading “प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा यस्तो बन्यो मन्त्रिपरिषद्”

नागरिक उन्मुक्ति सरकारमा सहभागी, अब रेशम चौधरी छुट्ला?

रेशम चौधरीको रिहाइ शर्त राखेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। नेकपा माओ‌वादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। शुक्रबार र शनिबार चलेको केन्द्रीय कमिटी बैठकले पनि रेशम चौधरीको रिहाइ गर्ने गठबन्धनमा आबद्ध हुने निर्णय गरेको थियो। Continue reading “नागरिक उन्मुक्ति सरकारमा सहभागी, अब रेशम चौधरी छुट्ला?”

पहिचान, पहुँच र प्रतिनिधित्वका लागि थाकस चितवनले निरन्तर संघर्ष गर्ने

थारु कल्याणकारिणी सभा (थाकस) चितवन जिल्ला कार्यसमितिको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र थारुहरुको सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट पहिचान, पहँुच र प्रतिनिधित्वको लागि थाकस चितवनका थारु समुदायले निरन्तर संघर्ष गरिरहने निचोड निकालिएको छ । Continue reading “पहिचान, पहुँच र प्रतिनिधित्वका लागि थाकस चितवनले निरन्तर संघर्ष गर्ने”

नागरिक उन्मुक्तिको संसदीय दलको नेता बनिन् रञ्जिता श्रेष्ठ चौधरी

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्। उक्त दलको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। Continue reading “नागरिक उन्मुक्तिको संसदीय दलको नेता बनिन् रञ्जिता श्रेष्ठ चौधरी”