सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौं भनेर दंग नपर्न सुझाएका छन्। पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेका हुन्। Continue reading “थारू विद्यार्थीलाई मेटमणिको सुझाव- ‘सीमान्तकृत समुदाय हौं भनेर दंग नपरौँ’”
Author: Madan Kumar
महँगो ऋणमा बीआरआई ल्याउँदैनौं : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण मतहले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनाबारे चिनियाँ पक्षसँग सघन छलफल हुनुपर्ने बताएका छन्। नेपालले महँगो ऋणमा अनुदान लिन नसक्ने भन्दै बीआरआई सम्झौतामा थप छलफल हुनुपर्ने उनको भनाइ छ। Continue reading “महँगो ऋणमा बीआरआई ल्याउँदैनौं : कांग्रेस प्रवक्ता महत”
रेशमका पिता लालवीर चौधरी नागरिक उन्मुक्तिमा प्रवेश
बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्। Continue reading “रेशमका पिता लालवीर चौधरी नागरिक उन्मुक्तिमा प्रवेश”
स्वतन्त्र सांसद किरणकुमार साहले लिए संस्कृत भाषामा शपथ
स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका छन्। साहको शपथपछि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुषमा स्वराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए। Continue reading “स्वतन्त्र सांसद किरणकुमार साहले लिए संस्कृत भाषामा शपथ”
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन्। Continue reading “मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ”
संसदमा गंगाराम चौधरीको मौलिक पहिरनले तान्यो सबैको ध्यान (तस्बिरसहित)
कैलालीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद् गंगाराम चौधरीले थारू सँस्कृति झल्किने पहिरन लगाएर सांसदको शपथ ग्रहण गरेका छन्। उनले सेतो धोतीसहित खुट्टामा काठको पौवा र टाउकोमा कटौटी टोपी लगाएर शपथ लिएका हुन्। Continue reading “संसदमा गंगाराम चौधरीको मौलिक पहिरनले तान्यो सबैको ध्यान (तस्बिरसहित)”
अरुण आर्यन चौधरीले गायक आरके थारूलाई गराए डेब्यु (भिडियोसहित)
गायक आरके थारूले मोडलिङमा डेब्यु गरेका छन्। उनले आफ्नै गीत ‘का येहे हो माया’बोलको गीतमा डेब्यु गरेका हुन्। अष्ट्रेलिया निवासी अरुण आर्यन चौधरीले गायक थारूलाई डेब्यु गराएका हुन्। Continue reading “अरुण आर्यन चौधरीले गायक आरके थारूलाई गराए डेब्यु (भिडियोसहित)”
यी सांसदहरूले थारू भाषामा लिँदैछन् शपथ
प्रतिनिधिसभा सदस्यमा निर्वाचित ६ जना सांसदले मातृभाषामा शपथग्रहण गर्ने भएका छन्। बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए। Continue reading “यी सांसदहरूले थारू भाषामा लिँदैछन् शपथ”
रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिका सांसदहरू धर्नामा
नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन्। पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू बुधबार माइतीघरमा मण्डलामा धर्ना दिएका हुन्। Continue reading “रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिका सांसदहरू धर्नामा”
गठबन्धनमै बसेर प्रचण्डले जनताको म्यान्डेटलाई सम्मान गर्नुपर्छ
नेपालको राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ। तर, प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रूपमा आफूलाई चिनाउँदै आएका छन्। Continue reading “गठबन्धनमै बसेर प्रचण्डले जनताको म्यान्डेटलाई सम्मान गर्नुपर्छ”