रमेशकुमार पौडेल/इकान्तिपुरबाट
‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए । Continue reading “थारू जातिबारे अनुसन्धान गरेका श्रीलंकाली मानवशास्त्री गुनरत्नेलाई थाकस चितवनको सम्मान”