सर्वोच्च अदालतले समावेशी कलस्टरअन्तर्गत थारूका नाममा जारी भएको अन्तरिम आदेश रद्द गरिदिएको छ। सर्वोच्च अदालतले गत कात्तिक २० गते समावेशी कलस्टरअन्तर्गत थारू समुदायलाई जनसंख्याको अनुपातमा ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द गरिदिएको हो। Continue reading “थारूका नाममा जारी अन्तरिम आदेश रद्द, थारू अगुवा भन्छन्- यो अपमान हो”
Author: Madan Kumar
विजय गच्छदारलाई हराउँदै भगवती चौधरी सुनसरी ३ मा निर्वाचित
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। उनले ४० हजार ७८८ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन्। Continue reading “विजय गच्छदारलाई हराउँदै भगवती चौधरी सुनसरी ३ मा निर्वाचित”
लुम्बिनी प्रदेशमा सरकार बनाउन रेशम चौधरी फकाउँदै दलहरू
निर्वाचनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। उसले १८ सिट जित्दा नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ५ सिट जितेर तेस्रो स्थानमा आउँदा बाँकी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी Continue reading “लुम्बिनी प्रदेशमा सरकार बनाउन रेशम चौधरी फकाउँदै दलहरू”
थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द
सर्वोच्च अदालतले थारु समुदायका व्यक्तिहरूका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन यसअघि दिएको अन्तरिम आदेश रद्द गरेको छ। यसअघि सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत सिट थारु समुदायका व्यक्तिहरूका लागि छुट्याएर राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। Continue reading “थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द”
लुम्बिनीमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी होला?
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा चौथो ठूलो पार्टी बनेको छ। रेशम चौधरी संरक्षक रहेको यो पार्टीले कैलालीमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ५ सदस्य जितेको छ। समानुपातिक मतअनुसार उसले प्रदेशमा थप कम्तिमा दुई सिट प्राप्त गर्नेछ। Continue reading “लुम्बिनीमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी होला?”
माघी महोत्सवमा गायिका समीक्षा चौधरी र थाकसका महामन्त्री दुबई जाँदै
थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए। Continue reading “माघी महोत्सवमा गायिका समीक्षा चौधरी र थाकसका महामन्त्री दुबई जाँदै”
यी थारू नेता, जसको जमानत जफत भयो
प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा छ। निर्वाचन सकिएसँगै सरकार गठन प्रक्रिया सुरु हुँदै गर्दा थारु समुदायका हस्ती नेताहरुको जमानत जफत भएको छ। दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएकी र अघिल्लो संसदमा चर्चा बटुलेकी गंगा सत्गौंवाको जमानतसमेत जफत भएको छ। Continue reading “यी थारू नेता, जसको जमानत जफत भयो”
सुदूरपश्चिममा एमालेभन्दा रेशम चौधरीको पार्टी ठूलो
बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ। बाजुराबाहेक अन्तिम मतपरिणाअनुसार नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ। प्रतिनिधिसभातर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ। Continue reading “सुदूरपश्चिममा एमालेभन्दा रेशम चौधरीको पार्टी ठूलो”
एमालेका तुलसी चौधरी प्रदेशसभामा फेरि विजयी
रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्। Continue reading “एमालेका तुलसी चौधरी प्रदेशसभामा फेरि विजयी”
नागरिक उन्मुक्तिले समानुपातिकमा कटायो डेढ लाख मत, सुदूरपश्चिमा निर्णाक शक्ति बन्दै
नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ डेढ लाख मत कटाएको छ। पछिल्लो मत परिणामअनुसार नागरिक उन्मुक्तिले १ लाख ५६ हजार ५८८ मत ल्याएको छ। थ्रेस होल्ड कटाउन कम्तिमा ३ लाख ल्याउनुपर्ने बताइएको छ। Continue reading “नागरिक उन्मुक्तिले समानुपातिकमा कटायो डेढ लाख मत, सुदूरपश्चिमा निर्णाक शक्ति बन्दै”