प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन्। बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्। Continue reading “बर्दिया १ मा ठाकुरसिंह थारुको अग्रता कायमै”
Author: Madan Kumar
बर्दिया २ मा लालविर चौधरीले मतान्तर बढाउँदै
प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। चौधरीले २१ हजार ५६४ मतसहित अग्रता लिएका छन्। माओवादीका सुरेश पन्थले १५ हजार ३०३ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५६ हजार ७८७ मत गणना भइसकेको छ। Continue reading “बर्दिया २ मा लालविर चौधरीले मतान्तर बढाउँदै”
नवलपरासी पश्चिममा एमाले र कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी
नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकमा राप्रपाले अग्रता लिएको छ । दुवै क्षेत्रमा दोस्रोमा नागरिक उन्मुक्ति पार्टी छ । तेस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रदेशसभातर्फ राप्रपाको ३ हजार ७१२ मत छ । Continue reading “नवलपरासी पश्चिममा एमाले र कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी”
नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता, कैलाली ३ मा गंगा विजयी
कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता, कैलाली ३ मा गंगा विजयी”
एमाले र कांग्रेसका शीर्ष १० जना थारू नेताहरू मतगणनामा पछाडि (मतसहित)
प्रमुख राजनीतिक दलका थारू नेताहरू प्रतिनिधिसभातर्फको मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका थारू नेताहरू मतगणनामा पछि परेका हुन्। कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३, पदमनारायण चौधरी सिरहा १, उमाकान्त चौधरी बारा १, सुरेन्द्र चौधरी पर्सा ३ र रामजनम चौधरी कैलाली १ मा पछि परेका छन्। Continue reading “एमाले र कांग्रेसका शीर्ष १० जना थारू नेताहरू मतगणनामा पछाडि (मतसहित)”
पाँच क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता, कैलाली ३ मा विजयी सुनिश्चित
नागरिक उन्मुक्ति पार्टीले कैलालीको ३ वटा र बर्दियाको दुई वटा क्षेत्रमा अग्रता लिएको छ। कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजय नजिक पुगेका छन्। उनी २० हजार २३४ मतहसति अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाउँदा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका छन्। Continue reading “पाँच क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता, कैलाली ३ मा विजयी सुनिश्चित”
अमनलाल मोदी र तेजुलाल चौधरीको अग्रता कायमै
प्रमुख राजनीतिक दलबाट दुई जना थारू नेताले मतगणनामा अग्रता लिएका छन्। नेपाली कांग्रेसका नेता एवं सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी १४१२ मतसहित अग्रस्थानमा छन्। दोस्रोस्थानमा जसपाका बालकिशोर यादवले ७८४ मत पाएका छन्। Continue reading “अमनलाल मोदी र तेजुलाल चौधरीको अग्रता कायमै”
इन्द्र चौधरीको ‘नयाँ बनपाले’ सार्वजनिक
रंगकर्मी तथा सञ्चारकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’(चित्रकथा) सार्वजनिक भएको छ। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो। वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। Continue reading “इन्द्र चौधरीको ‘नयाँ बनपाले’ सार्वजनिक”
बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी पहिलो, क्षेत्र १ मा ठाकुर झिनो मतले पछ्याउँदै
बर्दिया क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले ३४३६ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादी उम्मेदवार सुरेश पन्थ १९१० मत ल्याएका छन् भने तेस्रोमा एमालेका पंकजसिंह राठौरले १००२ मत ल्याएका छन्। Continue reading “बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी पहिलो, क्षेत्र १ मा ठाकुर झिनो मतले पछ्याउँदै”
सप्तरी ४ मा तेजुलाल चौधरीको सुरुवाती अग्रता
सप्तरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले सुरुवाती अग्रता लिएका छन्। चौधरीले १२३ मतसहित अग्रता लिएका हुन्। त्यस्तै दोस्रोमा जनमत पार्टीका सुकदेवप्रसाद साहले १०२ मत र तेस्रोमा जनता समाजवादी पार्टीका बालकिशोर यादवले १०१ मत ल्याएका छन्। Continue reading “सप्तरी ४ मा तेजुलाल चौधरीको सुरुवाती अग्रता”