कञ्चनपुर २(१) मा नागरिक उन्मुक्ति पार्टीकी अब्बल उम्मेदवार गीता चौधरी

काठमाडौंका थारूहरूमाझ लोकप्रिय नाम हो, गीता चौधरी। काठमाडौंमा हुने विभिन्न सामाजिक काममा अग्रनि भूमिका निर्वाह गर्दै आएकी गीता चौधरी पेसाले अधिवक्ता हुन्। विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएकी उनी, एमाले सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध थिए। Continue reading “कञ्चनपुर २(१) मा नागरिक उन्मुक्ति पार्टीकी अब्बल उम्मेदवार गीता चौधरी”

जनयुद्धमा मैले बुबा गुमाएँ, बुबाको सपना पूरा गर्न पार्टीले मलाई न्याय गर्छ : विष्णु चौधरी

माओवादी नेतृ विष्णु कुमारी चौधरी पेसाले पुष्प ब्यवसायी छिन्। माओवादी सशस्त्र विद्रोहमा बुबा गुमाएका उनी लुम्बिनी प्रदेशसभातर्फ बाँकेबाट समानुपातिक उम्मेदवार छन्। उनीसँग थारुवाले गरेको कुराकानी। Continue reading “जनयुद्धमा मैले बुबा गुमाएँ, बुबाको सपना पूरा गर्न पार्टीले मलाई न्याय गर्छ : विष्णु चौधरी”

थारू शक्ति निर्णायक मानिएको बर्दिया १ मा यसकारण हुँदैछ ठाकुर सिंह थारुको उदय

केही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने? Continue reading “थारू शक्ति निर्णायक मानिएको बर्दिया १ मा यसकारण हुँदैछ ठाकुर सिंह थारुको उदय”

ह्याट्रिक गर्ने दाउमा रहेका तेजुलाल चौधरी भन्छन्- मेरो काम नै जितको आधार हो

सप्तरी-४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले-जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले-जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ। Continue reading “ह्याट्रिक गर्ने दाउमा रहेका तेजुलाल चौधरी भन्छन्- मेरो काम नै जितको आधार हो”

गच्छदार जितेर गए पनि संसद छिर्न पाउँदैनन् : केपी ओली

मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्। गच्छदारसँग चुनावी प्रतिस्पर्धामा सक्रिय रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिखो कटाक्ष गर्दै बिजयलाई चुनाव जिताएर पठाएपनि कुनै अर्थ नहुने बताए। Continue reading “गच्छदार जितेर गए पनि संसद छिर्न पाउँदैनन् : केपी ओली”

राप्रपाको भोट बढाउँदै लक्ष्मी चौधरी

सञ्चारकर्मी लक्ष्मी चौधरी यतिबेला सञ्चारकर्म छाडेर सुनसरीमा चुनाव प्रचारमा व्यस्त छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनलाई प्रदेश १ को सुनसरी ३ को ख बाट समानुपातिक तर्फ उम्मेदबार बनाएपछि उनी आजभोलि सुनसरीका गाउँटोलमा हातमा पर्चा बाेकेर मतदातासँग मत मागिरहेकी अवस्थामा भेटिन्छन् । Continue reading “राप्रपाको भोट बढाउँदै लक्ष्मी चौधरी”

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितमाथि मध्यरातमा ढुंगामुढा

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं कैलाली क्षेत्र नं १ की प्रतिनिधिसभा उम्मेदवार रञ्जित श्रेष्ठ चौधरीमाथि ढुंगामुढा भएको छ। आइतबार राति पार्टी टीकापुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुतिरहेको अवस्थामा अध्यक्ष चौधरीमाथि ढुंगामुढा भएको हो। Continue reading “नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितमाथि मध्यरातमा ढुंगामुढा”

आफ्नै कानुन मिच्दै मधेस प्रदेश लोक सेवा आयोग, थारूका लागि छुट्याइएन आरक्षण

मधेस प्रदेश लोक सेवा आयोगले कानुनविपरित पदपूर्ति आह्वान गरेको छ। मधेस प्रदेश लोक सेवा आयोगले अप्राविधकर्तफ अधिकृत सातौं तहमा २३ जना र अप्राविधिकतर्फ अधिकृत सातौं तह, स्वास्थ्य सेवाअन्तर्गत अधिकृत सतौं तह र आठौं तह गरी कूल ५४ जनाका लागि पदपूर्ति आह्वान गरेको छ। Continue reading “आफ्नै कानुन मिच्दै मधेस प्रदेश लोक सेवा आयोग, थारूका लागि छुट्याइएन आरक्षण”

थारू आयोगले थारू रत्न र थारू गौरव सम्मान प्रदान गर्दै

थारू आयोगले थारू समुदायका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ। आयोगले थारू रत्न, थारू गौरव र सम्मान तथा प्रोत्साहन पुरस्कार गरी तीन विधामा पुरस्कार प्रदान गर्ने जनाएको छ। Continue reading “थारू आयोगले थारू रत्न र थारू गौरव सम्मान प्रदान गर्दै”

काठमाडौं क्षेत्र १(१)की उम्मेदवार शान्ति चौधरीको घोषणापत्र- अपराध गर्नेलाई मृत्युदण्ड

काठमाडौं-१ ‘क’ का नेपालका लागि नेपाली पार्टीकी प्रदेशसभा सदस्य उम्मेदवार शान्ति चौधरीले घोषणापत्र सार्वजनिक गरेकी छन्। नेपालका लागि नेपाली पार्टीले ठूला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुको जनताद्धारा गठित नागरिक आयोगबाट छानबिन गर्ने, Continue reading “काठमाडौं क्षेत्र १(१)की उम्मेदवार शान्ति चौधरीको घोषणापत्र- अपराध गर्नेलाई मृत्युदण्ड”