समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा खिचरा महोत्सव मूलआयोजक समिति गठन

समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ। आज बसेको बृहत बैठकबाट उक्त निर्णय गरिएको हो। महोत्सव २०७९ पुस २९ देखि माघ ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिएको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन Continue reading “समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा खिचरा महोत्सव मूलआयोजक समिति गठन”

मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न मधेसी आयोगद्वारा निर्वाचन आयोगलाई पत्र

संघीय सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। मन्त्री चौधरीले एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसी समुदायप्रति अपमानपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको मधेशी आयोगको आरोप छ। Continue reading “मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न मधेसी आयोगद्वारा निर्वाचन आयोगलाई पत्र”

मोरङ-४ मा जब ‘हर हर मोदी, घर घर मोदी’को नारा घन्कियो

बिहानको ७ बज्दै थियो। मोरङको कटहरी-४ स्थित मुस्लिम बस्तीमा एउटा गाडी घ्याच्च रोकियो। मे१च ६८६८ नम्बरको सेतो स्कारपियोबाट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीसहित केही कार्यकर्ताहरू ओर्लिए। Continue reading “मोरङ-४ मा जब ‘हर हर मोदी, घर घर मोदी’को नारा घन्कियो”

काठमाडौंका थारू महिलाले मनाए सामा चकेवा पर्व

काठमाडौंमा बसोबास गर्ने थारू महिलाहरूले सामा चकेवा पर्व मनाएका छन्। थारू महिला समाजको पहलमा थारू महिलाहरू काठमाडौंको माइतीघरमा भेला भई सामा चकेवा मनाएका हुन्। थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने Continue reading “काठमाडौंका थारू महिलाले मनाए सामा चकेवा पर्व”

नागरिक उन्मुक्ति पार्टीले पाँच जना समानुपातिक उम्मेदवारलाई कारबाही गर्ने

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूचीमा रहेका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको छ। पार्टीको विधि, पद्धति मिचेर अनधिकृत क्रियाकलाप गरेको भन्दै संघ र प्रदेशसभातर्फका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको हो। Continue reading “नागरिक उन्मुक्ति पार्टीले पाँच जना समानुपातिक उम्मेदवारलाई कारबाही गर्ने”

बारा क्षेत्र १ (१) मा प्रमुख दलका उम्मेदवारलाई राधा चौधरीको चुनौती

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्। Continue reading “बारा क्षेत्र १ (१) मा प्रमुख दलका उम्मेदवारलाई राधा चौधरीको चुनौती”

थारू समुदायको समस्या समाधानका गर्न प्रतिबद्ध छु : विनोद चौधरी

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। Continue reading “थारू समुदायको समस्या समाधानका गर्न प्रतिबद्ध छु : विनोद चौधरी”

थारु आरक्षण छुट्याउन एकैदिन नेपाली सेनासहित चार निकायविरुद्ध अन्तरिम आदेश

सर्वोच्च अदालतले थारु आरक्षण नछुट्याएको भन्दै एकैदिन विभिन्न सरकारी निकायहरुविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गत आइतबार लोकसेवा आयोगसहित नेपाली सेना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रदेश लोकसेवा आयोग कर्णालीविरुद्ध अन्तरिम आदेश जारी भएको छ। Continue reading “थारु आरक्षण छुट्याउन एकैदिन नेपाली सेनासहित चार निकायविरुद्ध अन्तरिम आदेश”

थारु आरक्षण नछुट्याएको भन्दै सहसचिव र उपसचिवको पदपूर्ति रोक्न अन्तरिम आदेश

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सहसचिव र उपसचिव पदपूर्तिको विज्ञापनमा उल्लेखित पदको ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ। Continue reading “थारु आरक्षण नछुट्याएको भन्दै सहसचिव र उपसचिवको पदपूर्ति रोक्न अन्तरिम आदेश”

देउखुरी बन्यो ढकियामय, घरदैलो अभियानलाई तिव्र पार्दै सुरेन्द्र चौधरी

दाङको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरीले वाम लोकतान्त्रिकका उम्मेदवार मेटमणि चौधरी र नेकपा एमालेकी उम्मेदवार शान्‍ता चौधरीलाई कडा चुनौती दिएका छन्। Continue reading “देउखुरी बन्यो ढकियामय, घरदैलो अभियानलाई तिव्र पार्दै सुरेन्द्र चौधरी”