थाकस कोरियाद्वारा साढे ५४ हजार आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाले अल्पायुमै मृत्यु भएका सप्तरीका शिव नारायण चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। दक्षिण कोरियाका अध्यक्ष शिवशंकर महतो थारुले चौधरीका छोरा बुहारीलाई नगद ५४ हजार ४६५ रुपैयाँ हस्तान्तरण गरेका थिए। Continue reading “थाकस कोरियाद्वारा साढे ५४ हजार आर्थिक सहयोग”

नागरिक उन्मुक्ति पार्टी साइवेरियाको पन्छीजस्तै हो : रेशम चौधरी

जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो- नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । Continue reading “नागरिक उन्मुक्ति पार्टी साइवेरियाको पन्छीजस्तै हो : रेशम चौधरी”

नागरिक उन्मुक्ति पार्टीले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र (पूर्ण पाठसहित)

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा पत्र- २०७९
जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । Continue reading “नागरिक उन्मुक्ति पार्टीले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र (पूर्ण पाठसहित)”

थारू समुदायको पहिचानमाथि धावा बोल्दा थारू आयोगको ‘नरम विज्ञप्ति’

मधेसी आयोगको थारू समुदायलाई मधेसी बनाउने षड्यन्त्रविरुद्ध थारू आयोगले ‘नरम’ विज्ञप्ति जारी गरेको छ। थारू आयोगले मधेसी आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको खण्डन गर्दै गम्भीर ध्यानाकर्षणमात्र जनाएको छ। जबकि मधेसी आयोगले थारूको पहिचानमाथि नै प्रहार गर्ने काम गरेको छ। Continue reading “थारू समुदायको पहिचानमाथि धावा बोल्दा थारू आयोगको ‘नरम विज्ञप्ति’”

सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी बनिन् जयरानी थारु

त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन्। Continue reading “सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी बनिन् जयरानी थारु”

थारू आयोगका पदाधिकारीज्यु, नैतिकता छ भने राजीनामा देऊ

थारू समुदायले पहिलोपटक आफ्नै नेतृत्वमा जनआन्दोलन गरेको इतिहास धेरै लामो भएको छैन। अन्तरिम संविधानमा थारू जातिलाई मधेसीमा सूचीकरण गरेपछि थारू समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै नेतृत्वमा आन्दोलनको बिगुल फुकेको थियो। जुन आन्दोलनका कारण सरकारले घुडा टेकेर थारूहरूसँग ६ बुँदे सम्झौता गरेको थियो। Continue reading “थारू आयोगका पदाधिकारीज्यु, नैतिकता छ भने राजीनामा देऊ”

थारुलाई मधेसीको सूचीमा राख्न सिफारिस

मधेसी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेसीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेसीमा परिभाषित गर्न सिफारिस गरेको हो। Continue reading “थारुलाई मधेसीको सूचीमा राख्न सिफारिस”

थाकस युएईले माघी कार्यक्रम गर्दै, नेपालबाट थारू कलाकार बोलाउने

थारू कल्याणकारिणी सभा युएईले यस वर्ष माघी कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित रहेको माघी कार्यक्रम यस वर्ष आयोजना गर्ने भएको हो। Continue reading “थाकस युएईले माघी कार्यक्रम गर्दै, नेपालबाट थारू कलाकार बोलाउने”

थाकस मलेसियाको सभापतिमा मनिराम थारु चयन

थारु कल्याणकारिणी सभा (थाकस) मलेसियाको सभापतिमा मनिराम थारु चयन भएका छन्। क्वालालमपुरमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन भएको हो। जसको उपसभापति पुरुषतर्फ पुरशुराम थारू (एलेक्स), प्रजेश थारू, उपसभापति महिलातर्फ राधा मगर थारू, Continue reading “थाकस मलेसियाको सभापतिमा मनिराम थारु चयन”

ओलम्पियनलाई पछि पार्दै फुलमतीले जितिन् दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ८ सय मिटर दौडमा महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन्। यो उनको दोस्रो स्वर्ण पदक हो। फुलमतीले यसअघि १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन्। Continue reading “ओलम्पियनलाई पछि पार्दै फुलमतीले जितिन् दुई स्वर्ण”