नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ। Continue reading “ज्याभलिन थ्रोमा रोहित चौधरीले जिते स्वर्ण पदक”
Author: Madan Kumar
४०० मिटर हर्डल्समा रामप्रसाद थारुलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। Continue reading “४०० मिटर हर्डल्समा रामप्रसाद थारुलाई स्वर्ण”
जयरानी थारुको जादु, जितिन् चौथो स्वर्ण
नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन्। उनले बिहीबार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन्। पोखरा रंगशालामा महिला रिलेमा जयरानीसहित रमिता थारू, सरस्वती चौधरी र निर्मला थापासम्मलित Continue reading “जयरानी थारुको जादु, जितिन् चौथो स्वर्ण”
वामदेवका ज्वाइँ र काठमाडौंबासी संजय गौतमसँग बर्दिया १ मा ठाकुरसिंह थारुको कडा टक्कर
बर्दिया निर्वाचन क्षेत्र न. १ को संघीय तथा प्रदेश सभा निर्वाचनको महोल तात्तिदै गएको छ। खासगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु गाउँगाउँमा राजनीतिक अभियान सुरु गरेपछि राजनीतिक महोल तात्तिएको हो। Continue reading “वामदेवका ज्वाइँ र काठमाडौंबासी संजय गौतमसँग बर्दिया १ मा ठाकुरसिंह थारुको कडा टक्कर”
४०० मिटर दौडमा रमिता थारुलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
नेपाल एपीएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन्। Continue reading “४०० मिटर दौडमा रमिता थारुलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण”
जयरानी थारुलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन्। Continue reading “जयरानी थारुलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण”
आफ्नो रिसोर्ट जलेको तस्बिर राख्दै रन्जिताले भनिन्- तिमीहरूले नै हो राजनीति गर्न बाध्य पारेको
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले श्रेष्ठले केही मान्छेहरुकै कारण राजनीति गर्नुपरेको बताएकी छन्। रेशम चौधरीलाई पटक-पटक प्रहार गरेकै कारण राजनीति गर्न बाध्य पारिएको र नागरिक उन्मुक्ति पार्टीको जन्म भएको उनले उल्लेख गरेकी छन्। Continue reading “आफ्नो रिसोर्ट जलेको तस्बिर राख्दै रन्जिताले भनिन्- तिमीहरूले नै हो राजनीति गर्न बाध्य पारेको”
मेटमणि र शान्तालाई भारी पर्दै सुरेन्द्र चौधरी
दाङ क्षेत्र नं १ अर्थात् देउखुरी थारू बाहुल क्षेत्रको रुपमा चिनिन्छ। स्थानीय निर्वाचनकै तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रका जन प्रतिनिधिहरू अधिकांश थारू समुदायका छन्। आसन्न निर्वाचनको प्रतिनिधिसभातर्फ थारू समुदायबाटै नेताहरू एकअर्काका प्रतिस्पर्धी बनेका छन्। Continue reading “मेटमणि र शान्तालाई भारी पर्दै सुरेन्द्र चौधरी”
जयरानी चौधरीले जितिन् दुई स्वर्ण, अन्तर्राष्ट्रिय पदक जित्ने चाहना
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले दोस्रो स्वर्ण पदकी जितेकी छन्। पोखरा रंगशालामा जयरानीले एथ्लेटिक्सको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन्। Continue reading “जयरानी चौधरीले जितिन् दुई स्वर्ण, अन्तर्राष्ट्रिय पदक जित्ने चाहना”
नागरिक उन्मुक्ति पार्टीको प्रतिस्पर्धी गठबन्धन होइन्, एमाले हो : सुरेन्द्र चौधरी
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले आफूहरुको प्रतिस्पर्धी गठबन्धन नभएर एमाले भएको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार चौधरीले आफ्नो मुख्य प्रतिस्पर्धी एमाले भएको बताए। Continue reading “नागरिक उन्मुक्ति पार्टीको प्रतिस्पर्धी गठबन्धन होइन्, एमाले हो : सुरेन्द्र चौधरी”