यतिबेला चर्चा रामजनम चौधरीको छ। राजनीतिमा रामजनम चतुर खेलाडी हुन्। एक समय विजय गच्छदारको ‘दाहिने’ बनेपछि उनको चतुरता झनै बढेर गयो। दम्भको त कुरै नगरौं। Continue reading “एउटा तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?”
Author: Madan Kumar
यसपटक विजय गच्छदारलाई पराजित गर्ने भगवती चौधरी अठोट
सधैंको जस्तो सुनसरी क्षेत्र नं ३ मा यसपटक पनि दुई थारु नेताबीच रोचक प्रतिस्पर्धा हुँदैछ। यसअघि दुई पटक झिनो मतले विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार यसपटक पनि विजयी बन्ने दाउँमा छन्। तर नेकपा एमालेकी नेतृ भगवती चौधरी जसरी पनि गच्छदारलाई हराउने रणनीति बनाइरहेका छन्। Continue reading “यसपटक विजय गच्छदारलाई पराजित गर्ने भगवती चौधरी अठोट”
स्वर्ण पदक जित्ने सपना बोकेर आएको थिएँ : सरस्वती चौधरी
बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो। विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरिन्। Continue reading “स्वर्ण पदक जित्ने सपना बोकेर आएको थिएँ : सरस्वती चौधरी”
थरुहट प्रदेश बनाउने शक्ति नागरिक उन्मुक्तिसँग छ : रञ्जिता चौधरी श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले थारुवान/थरुहट प्रदेश निर्माण गर्ने शक्ति नागरिक उन्मुक्ति पार्टीसँग मात्र भएको बताएकी छन्। उनले लेखराज प्रवृत्तिका मान्छेहरुकै कारण थरुवान प्रदेशको एजेण्डा अलपत्र परेको बताइन्। Continue reading “थरुहट प्रदेश बनाउने शक्ति नागरिक उन्मुक्तिसँग छ : रञ्जिता चौधरी श्रेष्ठ”
रेशम चौधरी छुट्न गठबन्धनको सरकार बन्नुपर्छ : रामजनम चौधरी
नेपाली कांग्रेसका नेता एवं कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार रामजनम चौधरीले गठबन्धनको सरकार नबनेसम्म टीकापुर घटनाका राजबन्दीहरु रिहा नहुने दाबी गरेका छन्। कैलालीको जोशीपुरमा आयोजित कार्यक्रममा उनले कानुन संशोधन गर्नका लागि भए पनि कांग्रेसको बहुमत आउनुपर्ने बताए। Continue reading “रेशम चौधरी छुट्न गठबन्धनको सरकार बन्नुपर्छ : रामजनम चौधरी”
सरस्वती चौधरीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। सरस्वतीले लुम्विनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई भंग गर्दै स्वर्ण जित्न सफल भएकी हुन्। Continue reading “सरस्वती चौधरीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण”
१५ सय मिटर दौडमा फूलमति रानाले जितिन् स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेकी छन्। पोखरा रंगशालाका र्ट्याकमा भएको दौडमा फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। Continue reading “१५ सय मिटर दौडमा फूलमति रानाले जितिन् स्वर्ण”
निशाले चौधरीले २३ वर्षअघिको रेकर्ड तोड्दै बनाइन् नयाँ कीर्तिमान
लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन्। Continue reading “निशाले चौधरीले २३ वर्षअघिको रेकर्ड तोड्दै बनाइन् नयाँ कीर्तिमान”
मोरङ-४ : एक आम अमनलाल मोदीको ह्याट्रिक गर्ने दाउँ
नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी तेस्रोपटक सांसद बन्ने तयारीमा छन्। अघिल्लो चुनावमा नेपाली कांग्रेसका हेभिवेट नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीले यसपटक एमालेसँग प्रतिस्पर्धा गर्दैछन्। मोदीले एमालेका विनोद ढकालसँग प्रतिस्पर्धा गर्दैछन्। Continue reading “मोरङ-४ : एक आम अमनलाल मोदीको ह्याट्रिक गर्ने दाउँ”
प्रदेशसभामा नयाँदेखि हेभिवेट थारू नेताहरूबीच प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका २८ जना थारू नेताहरू प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। सबैभन्दा धेरै नेकपा एमालेबाट १५ जना, नेपाली कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र जनता समाजवादी पार्टीबाट दुई जना रहेका छन्। Continue reading “प्रदेशसभामा नयाँदेखि हेभिवेट थारू नेताहरूबीच प्रतिस्पर्धा”