नागरिक उन्मुक्ति पार्टीका दुई नेताको उम्मेदवारी खारेज भएपछि यतिबेला थारू समुदायमा चर्को बहस भइरहेको छ। अघिल्लो निर्वाचनमा यही मुद्दामा दुवै नेताले चुनाव लडेका थिए। कैलाली ५ बाट लक्ष्मण थारु पराजित हुँदा कैलाली १ मा रेशम चौधरी बहुमतका साथ विजयी भएका थिए। Continue reading “लक्ष्मण थारूसँग किन डराए नारदमुनी राना?”
Author: Madan Kumar
नागरिक उन्मुक्तिले प्रदेशसभामा युवा नेताहरूको वर्चस्वसहित उठायो ५७ उम्मेदवार (सूचीसहित)
नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रदेशसभातर्फ ५७ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ। Continue reading “नागरिक उन्मुक्तिले प्रदेशसभामा युवा नेताहरूको वर्चस्वसहित उठायो ५७ उम्मेदवार (सूचीसहित)”
नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् प्रतिनिधिसभाका ३४ जना उम्मेदवार (सूचीसहित)
नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३४ वटा क्षेत्रमा उम्मेदवारी दिएको छ। स्थानीय तह निर्वाचनमा चार पालिका जितेर चर्चामा आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पूर्व मोरदेखि पश्चिम कञ्चपुरसम्मै उम्मेदवार उठाएको छ। Continue reading “नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् प्रतिनिधिसभाका ३४ जना उम्मेदवार (सूचीसहित)”
बर्दिया २ मा लालवीर चौधरीले पाए ‘नल’ चुनाव चिन्ह
नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नं २ बाट आधिकारिक उम्मेदवार बनेका लालवीर चौधरीले नल्का चुनाव चिन्ह प्राप्त गरेका छन्। निर्वाचन आयोगले बुधबार रेशम चौधरीका पितासमेत रहेका लालवीरलाई नल्का चुनाव चिन्ह प्रदान गरेको हो। Continue reading “बर्दिया २ मा लालवीर चौधरीले पाए ‘नल’ चुनाव चिन्ह”
रेशमले भने- उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट हाल्छौं
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अदालत जाने भएका छन्। डिल्लीबजार कारागारमा रहेका रेशमले न्यायका लागि सर्वोच्च अदालतमा रिट हाल्ने बताए। Continue reading “रेशमले भने- उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट हाल्छौं”
कांग्रेस बर्दियाका उपसभापति गोविन्द्र थारू र सचिव मीनराज थारूसहित २३ जनाले दिए सामूहिक राजीनामा
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विवादमा नेपाली कांग्रेस बर्दियाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। Continue reading “कांग्रेस बर्दियाका उपसभापति गोविन्द्र थारू र सचिव मीनराज थारूसहित २३ जनाले दिए सामूहिक राजीनामा”
बारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या
बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार Continue reading “बारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या”
रेशमका पिता लालवीर चौधरी बने बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। Continue reading “रेशमका पिता लालवीर चौधरी बने बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार”
बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। Continue reading “बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी खारेज”
कांग्रेस, एमाले र माओवादीबाट यी हुन् प्रतिनिधिसभातर्फ १४ जना थारू उम्मेदवार
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्। Continue reading “कांग्रेस, एमाले र माओवादीबाट यी हुन् प्रतिनिधिसभातर्फ १४ जना थारू उम्मेदवार”