दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको Continue reading “उद्धारबाट फर्किँदै गरेका सशस्त्र प्रहरी लहानु चौधरी र सुलेश चौधरीको दुर्घटनामा मृत्यु”
Author: Madan Kumar
प्रतिनिधिसभा र प्रदेशसभातर्फ यी हुन् एमालेका थारू उम्मेदवार
नेकपा एमालेले मधेस प्रदेशबाहेक अधिकांश जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याएको छ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि एमालेले दुवैतर्फका उम्मेदवारको टुंगो लगाएको हो। Continue reading “प्रतिनिधिसभा र प्रदेशसभातर्फ यी हुन् एमालेका थारू उम्मेदवार”
नागरिक उन्मुक्तिले टुंग्यायो उम्मेदवार, संघ र प्रदेशमा ३५० जनाले उम्मेदवारी दिँदै
नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। शुक्रबार पार्टीको बैठकले ५१ जिल्लामा ३५० जना उम्मेदवारको टुंगो लगाएको हो। Continue reading “नागरिक उन्मुक्तिले टुंग्यायो उम्मेदवार, संघ र प्रदेशमा ३५० जनाले उम्मेदवारी दिँदै”
अवसरवादको नमुना : एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगाको घोषणा
दाङ क्षेत्र नं १ मा नेकपा एमालेबाट शान्ता चौधरीले टिकट पाउने भएकी छन्। सचेतकसमेत रहिसकेकी उनले टिकट पाउने निश्चित भएको एमालका एक नेताले जानकारी दिए। Continue reading “अवसरवादको नमुना : एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगाको घोषणा”
बारा बस दुर्घटनामा कृतिका चौधरी र लिलाराज चौधरीको मृत्यु
बारा जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर-२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवारले बुझेका छन्। Continue reading “बारा बस दुर्घटनामा कृतिका चौधरी र लिलाराज चौधरीको मृत्यु”
रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुल्यो
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि योग्यता निर्धारण गरेको छ। आयोगको प्रावधानअनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुलेको छ। Continue reading “रेशम चौधरीले उम्मेदवारी दिने बाटो खुल्यो”
द्वारिकलाल चौधरी भन्छन्- केपी ओलीसँग चुनाव लड्न मन छ
एमालेबाट हालै माओवादी प्रवेश गरेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले केपी ओलीसँग चुनाव लड्न आफू तयार रहेको बताएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकारलाई धुलिसात गर्नुपर्ने बताए। Continue reading “द्वारिकलाल चौधरी भन्छन्- केपी ओलीसँग चुनाव लड्न मन छ”
कारको ठक्करबाट २१ वर्षीया झरना चौधरीको मृत्यु
रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । Continue reading “कारको ठक्करबाट २१ वर्षीया झरना चौधरीको मृत्यु”
कांग्रेसको समानुपातिकमा योगेन्द्र चौधरी र कल्पना चौधरी पहिलो नम्बरमा
नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ ७ जना थारूको नाम परेको छ। निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावलीअनुसार थारू कलस्टरमा महिलातर्फ ४ जना र पुरुषतर्फ ३ जना परेका छन्। Continue reading “कांग्रेसको समानुपातिकमा योगेन्द्र चौधरी र कल्पना चौधरी पहिलो नम्बरमा”
थारू समुदायको पृथक दसैँ
पश्चिम तराईमा बसोबास रहेको थारू समुदायको दसैँ अन्य समुदायको भन्दा पृथक छ। अन्य समुदायले बडादसैँको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ। Continue reading “थारू समुदायको पृथक दसैँ”