दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन्। सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ। Continue reading “मौलिकता खस्किँदै गएको सखिया नाच”
Author: Madan Kumar
थारु समुदायमा मुर्गा पुज्ने र ‘पित्तर असरैना’ चलन
थारू समुदायले नवमीको दिन आज मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुजेका हुन्। Continue reading “थारु समुदायमा मुर्गा पुज्ने र ‘पित्तर असरैना’ चलन”
उत्कृष्ट खेलाडी बन्दै फागुराम चौधरीले पाए २० हजार
धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ। शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो।
लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०-९ गोलले हराएको हो। यसअघि निर्धारित समयमा दुवै टोलीले एक-एकको बराबरी खेलेका थिए। दुवै टोलीले आत्मघाति गोल गर्दा बराबरी भएको थियो।
उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे। त्यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए। उनीहरूले जनही रु १०-१० हजार पाए।
नागरिक उन्मुक्ति पार्टीले मंगलबारसम्म उम्मेदवारको टुंगो लगाउने, कैलालीमा हेरफेर हुनसक्ने
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा एवं प्रदेशसभाको टिकट मंगलबारसम्म टुंगो लगाउने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले असोज १८ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिइन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीले मंगलबारसम्म उम्मेदवारको टुंगो लगाउने, कैलालीमा हेरफेर हुनसक्ने”
निर्वाचन आयोगले तोक्यो खर्च गर्ने सीमा, तराईका जिल्लामा कति खर्च गर्न पाइन्छ? [सूचीसहित]
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। Continue reading “निर्वाचन आयोगले तोक्यो खर्च गर्ने सीमा, तराईका जिल्लामा कति खर्च गर्न पाइन्छ? [सूचीसहित]”
निसराउद्वारा आयोजित निशुल्क स्वास्थ्य शिवरमा ६७० जनाले गराए स्वास्थ्य परीक्षण
देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शनिबार गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो। Continue reading “निसराउद्वारा आयोजित निशुल्क स्वास्थ्य शिवरमा ६७० जनाले गराए स्वास्थ्य परीक्षण”
प्रचण्डले गरे द्वारिकलाल चौधरीको तारिफ, भने- उहाँ बहुचर्चित मेयरको रूपमा स्थापित हुनुहुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन्। खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे। Continue reading “प्रचण्डले गरे द्वारिकलाल चौधरीको तारिफ, भने- उहाँ बहुचर्चित मेयरको रूपमा स्थापित हुनुहुन्छ”
पाँच वर्षभित्र सुरुङ्गामा नमुना काम गरेर देखाउँछौं : मेयर गीता चौधरी
सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्। Continue reading “पाँच वर्षभित्र सुरुङ्गामा नमुना काम गरेर देखाउँछौं : मेयर गीता चौधरी”
एमाले नेता एवं इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै
इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन्। Continue reading “एमाले नेता एवं इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै”
थारू बस्तीमा सखिया नाचको रौनक
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ। दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्छ। कञ्चनपुरको बेदकोट नगरपालिका-९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाच नाच्छिन्। Continue reading “थारू बस्तीमा सखिया नाचको रौनक”