थारू समुदायमा दसैंमा आफ्नो देउता अर्थात् घोर्वा फेर्ने चलन छ। अन्य समयमा नभई दसैंमा देउता फेर्ने भएकाले अहिले घोर्वा (माटाको घोडा) बनाउनेको व्यवसाय राम्रो चलेको छ। Continue reading “दसैंमा किन फेरिन्छ थारूको देउता”
Author: Madan Kumar
देउखुरीका प्रख्यात डाक्टर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी घोषणा गरेसँगै दाङको क्षेत्र नं १ तीव्ररुपमा चुनावी अभियान गरिरहेका छन्। उनी उत्पीडित समुदायमाझ राजनीतिक जागरणको अभियान सञ्चालन गरिरहेका छन्। Continue reading “देउखुरीका प्रख्यात डाक्टर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश”
रेशम चौधरी भेट्न किन जेल पुगे माधव कुमार नेपाल?
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र डिल्ली बजारस्थित सदर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। Continue reading “रेशम चौधरी भेट्न किन जेल पुगे माधव कुमार नेपाल?”
पाँच बुँदे अपीलसहित नागरिक उन्मुक्ति पार्टीले भन्यो- न्यायका लागि ‘एक भोट’
रन्जिता चौधरी श्रेष्ठ
आदरणीय पत्रकार साथीहरू
मिति २०७२ भदौ ७ गते भएको टीकापुर थारू आन्दोलनको क्रममा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण वीर सहिदहरुप्रति श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं। त्यही टीकापुर विद्रोहलाई अपराधिक घटना करार गरी अहिले पनि दर्जनभन्दा बढी Continue reading “पाँच बुँदे अपीलसहित नागरिक उन्मुक्ति पार्टीले भन्यो- न्यायका लागि ‘एक भोट’”
दसैंका लागि घर सजाउँदै थारु समुदाय
यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैंका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् । Continue reading “दसैंका लागि घर सजाउँदै थारु समुदाय”
कांग्रेसको थारू भातृसंस्थाले भन्यो- थारूलाई टिकट नदिए विद्रोह गर्छौं
नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेदवारलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी दिएको छ। Continue reading “कांग्रेसको थारू भातृसंस्थाले भन्यो- थारूलाई टिकट नदिए विद्रोह गर्छौं”
सुरेन्द्र चौधरीले दाङ १ मा उम्मेदवारी दिने, देउखुरीमा सुरु गरे चुनावी अभियान
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिने भएका छन्। अभियन्ता एवं थारू राजनीतिका जानकारसमेत रहेका उनी सो क्षेत्रमा चुनावी अभियानसमेत थालनी गरेका छन्। Continue reading “सुरेन्द्र चौधरीले दाङ १ मा उम्मेदवारी दिने, देउखुरीमा सुरु गरे चुनावी अभियान”
भावुक हुँदै रञ्जिताले भनिन्- ‘मलाई पनि श्रीमानसँगै दसैँ मनाउन मन छ तर…
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एकाएक भावुक भइन् । उनी नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासलाई स्मरण गर्दै भावुक भएकी थिइन् । Continue reading “भावुक हुँदै रञ्जिताले भनिन्- ‘मलाई पनि श्रीमानसँगै दसैँ मनाउन मन छ तर…”
अमेरिकीबासी त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए। Continue reading “अमेरिकीबासी त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’”
पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्दै
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्। Continue reading “पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्दै”