लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले भोट दिनेमात्रै नभई कहाँ के भएन भनेर झकझक्याउनु मतदाताको दायित्व भएको बताएका छन्। Continue reading “भोट दिएरमात्रै हुँदैन, काम भएन भनेर नेतालाई झकझक्याउनु पनि पर्छ : मन्त्री चौधरी”
Author: Madan Kumar
दाङमा महटावाको भेला, निर्वाचनमा निर्णायक शक्ति बनेर एजेण्डामा बार्गेनिङ गर्ने
सन्तोष दहित
मंसिर ४ को चुनावको मिति नजिकिएसँगै दाङका सघन थारु गाउँहरूमा महटावाहरू अधिकार लागि अघि सरेका छन्। दाङका विभिन्न गाउँबाट उनीहरु शनिबार सदमुकाम घोराहीमा भेला भए। Continue reading “दाङमा महटावाको भेला, निर्वाचनमा निर्णायक शक्ति बनेर एजेण्डामा बार्गेनिङ गर्ने”
जेलबाट रेशम चौधरीको आह्वान- पहिचान पक्षधरहरू नागरिक उन्मुक्तिमा आउनुस्
नागरिक उन्मुक्त पार्टीका संरक्षक रेशम चौधरीले पहिचान पक्षधरलाई नागरिक उन्मुक्ति पार्टीमा आउन आह्वान गरेका छन्। दसैंको पहिलो दिन घटस्थापनाको अवसरमा शुभकामना दिँदै उनले पहिचान पक्षधरहरुलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका हुन्। Continue reading “जेलबाट रेशम चौधरीको आह्वान- पहिचान पक्षधरहरू नागरिक उन्मुक्तिमा आउनुस्”
दाङ १ को टिकट लिन शान्ता र गंगाको हानथाप
दाङको क्षेत्र नं १ का लागि नेकपा एमालेबाट सचेतकसमेत रहिसकेकी शान्ता चौधरी र पूर्वसांसद गंगा सत्गौंवा थारू सिफारिस भएका छन्। केही समयअघि उनीहरुले सामाजिक सञ्जालबाट जसले टिकट पाए पनि जिताउन लागिपर्ने उल्लेख गरेकी थिइन्। Continue reading “दाङ १ को टिकट लिन शान्ता र गंगाको हानथाप”
पहिचानलाई प्रबर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोले : सीताराम थारू
युवा नेता सीताराम थारूले समुदायको पहिचान प्रवर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोलेको बताएका छन्। उनले पहिचानलाई युवा पुस्ताले दास्तवेजीकरण नगर्ने हो भने हराएर जाने बताए। उनले रेस्टुरेन्टको उद्देश्य फाइदामात्र नरहेको प्रस्ट्याए। Continue reading “पहिचानलाई प्रबर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोले : सीताराम थारू”
यी हुन् नागरिक उन्मुक्तिबाट कैलाली र कञ्चनपुरका उम्मेदवार
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशअन्तर्गत दुई जिल्लाको उम्मेदवार टुंगो लगाएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाअन्तर्गत कैलालीको ५ क्षेत्र र कञ्चनपुरको ३ क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो। Continue reading “यी हुन् नागरिक उन्मुक्तिबाट कैलाली र कञ्चनपुरका उम्मेदवार”
थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित
थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सानु चौधरी सभापतिमा निर्वाचित भएकी छन्। उनले रोशन चौधरीलाई पराजित गर्दै सभापति बनेकी हुन्। Continue reading “थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित”
कतारमा बस्ने थारू महिलाहरूले मनाए जितिया पर्व
कतारमा बस्ने थारू महिलाहरूले जितिया पर्व मनाएका छन्। थारू कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शनिबार जितिया पर्वको आयोजना गरिएको सभापति श्याम चौधरीले जानकारी दिए। Continue reading “कतारमा बस्ने थारू महिलाहरूले मनाए जितिया पर्व”
चितवन र नवलपुरका थारूले ‘यमोसा’ मनाउँदै
नवलपुर र चितवनका थारू समुदायको यमोसा पर्व (पितृ औँसी) शनिबारदेखि सुरु भएको छ। नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउने यस पर्व भाद्र कृष्ण चतुर्दशी र औँसी गरी तीन दिन मनाउने प्रचलन छ। Continue reading “चितवन र नवलपुरका थारूले ‘यमोसा’ मनाउँदै”
अमेरिकीबासी थारूहरूको साझा संस्था ‘टीएफए’को अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित
अमेरिकीबासी थारूहरूको साझा संस्था थारू फ्रेन्ड्स एन्ड एसोसियशन (टीएफए)ले नयाँ कार्यसमिति चयन गरेको छ। सिकागोमा भएको सधाराणसभाबाट अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित भएका छन्। Continue reading “अमेरिकीबासी थारूहरूको साझा संस्था ‘टीएफए’को अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित”