सरिता चौधरीको हातबाट जुस पिएर अन्सन तोडे डा. केसी

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्राडा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र डा. केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। Continue reading “सरिता चौधरीको हातबाट जुस पिएर अन्सन तोडे डा. केसी”

संस्थापन पक्षलाई तेजुलाल चौधरीको चेतावनी- मनोमानी गर्ने हो भने मधेसमा कांग्रेस विलय हुन्छ

नेपाली कांग्रेसका पूर्व सांसद तेजुलाल चौधरीले आफूले सतप्रतिशत टिकट पाउने दाबी गरेका छन्। शेखर समूहको खबरदारी कार्यक्रममा बोल्दै उनले सप्तरी क्षेत्र नं ४ बाट गठबन्धन दलको साझा उम्मेदवार भएको बताए। Continue reading “संस्थापन पक्षलाई तेजुलाल चौधरीको चेतावनी- मनोमानी गर्ने हो भने मधेसमा कांग्रेस विलय हुन्छ”

थारू कलाकारहरूले असोज १५ गते देउखुरीको राप्ति पुलमा प्रस्तुती दिने

आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा रहेको दाङको देउखुरीस्थित नेपालकै दोस्रो ठूलो पुल परिसरमा थारू साँस्कृतिक कार्यक्रम हुने भएको छ। राष्ट्रिय थारू कलाकार मञ्च, केन्द्रीय कार्यालयको आयोजनामा असोज १५ गते कार्यक्रम आयोजना गरिएको छ। Continue reading “थारू कलाकारहरूले असोज १५ गते देउखुरीको राप्ति पुलमा प्रस्तुती दिने”

बरघर रेस्टुरेन्टमा शनिबार दशैं मिलन कार्यक्रम हुँदै, थारू कलाकारको प्रस्तुती रहने

बरघर रेस्टुरेन्ट बौद्ध टुसालमा भोलि (शनिबार) दशैं मिलन कार्यक्रम आयोजना हुने भएको छ। बर्दियाली थारू विकास मञ्चको आयोजामा ‘दस्या देवारी मिलन ओ सम्मान’ कार्यक्रमको आयोजना गरेको हो। Continue reading “बरघर रेस्टुरेन्टमा शनिबार दशैं मिलन कार्यक्रम हुँदै, थारू कलाकारको प्रस्तुती रहने”

राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन तथ्यपरक छैन, आरक्षणको औचित्य अझै छ : डा. उमाशंकर चौधरी

राष्ट्रिय समावेशी आयोगले अबको १४ वर्षपछि आरक्षण नचाहिने अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ। संविधानमा उल्लेख समावेशीताको धर्म र मर्मलाई कुल्चेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोप्रति अन्य आयोगका पदाधिकारीहरुले नै घोर निन्दा गरेका छन्। Continue reading “राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन तथ्यपरक छैन, आरक्षणको औचित्य अझै छ : डा. उमाशंकर चौधरी”

जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्ष बने श्यामेश चौधरी

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी ब्यवस्थापन जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्षमा श्यामेश चौधरीलाई मनोनित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार प्राधिकरण सञ्चालन कार्यबिधिअनुसार उहाँलाई चार बर्षका लागि सो पदमा मनोनित गरेको हो। Continue reading “जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्ष बने श्यामेश चौधरी”

देशम चुनावके चौंकस, कमलरी मुद्दा जुन्हुक बन्वारीम (थारू भाषा)

नविन चौधरी
अक्खन राजनितिक पार्टी भित्तर प्रतिनिधि ओ प्रदेश सभाम टिकट के पैना कना विषयम बरा भारी कसरत हुईटी बा । Continue reading “देशम चुनावके चौंकस, कमलरी मुद्दा जुन्हुक बन्वारीम (थारू भाषा)”

उत्कृष्ट फरवार्ड आशिष चौधरीको राष्ट्रिय टिममा ‘इन्ट्री’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अर्को साता खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा थारु समुदायका आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्। Continue reading “उत्कृष्ट फरवार्ड आशिष चौधरीको राष्ट्रिय टिममा ‘इन्ट्री’”

नागरिक उन्मुक्तिले भन्यो- हाम्रा उम्मेदवारले चुनाव खर्च पहिल्यै बुझाइसके

नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले आफ्ना उम्मेदवारहरुले स्थानीय तह निर्वाचनको खर्च विवरण बुझाइसकेको बताएको छ। Continue reading “नागरिक उन्मुक्तिले भन्यो- हाम्रा उम्मेदवारले चुनाव खर्च पहिल्यै बुझाइसके”

चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले प्यारके हेल्काम बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हो। अन्नु चौधरी र राम चौधरी आरोहाको स्वर रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेको छ। Continue reading “चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक”