नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति-२०७९’लाई पूर्णता दिएको छ। Continue reading “कांग्रेसको घोषणापत्र बनाउने समितिमा थारु समुदायका दुई नेता”
Author: Madan Kumar
निसराउले असोज १५ गते देउखुरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने
देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। सो समूहले गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो। Continue reading “निसराउले असोज १५ गते देउखुरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने”
कार दुर्घटनामा इटहरीकी गीता चौधरीसहित दुई जनाको मृत्यु
पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन्। Continue reading “कार दुर्घटनामा इटहरीकी गीता चौधरीसहित दुई जनाको मृत्यु”
थाकस कैलालीले सुरु गर्यो सदस्यता वितरण एवं नवीकरण अभियान
थारू कल्याणकारिणी सभा कैलालीले सदस्यता वितरण सुरु गरेको छ। सभाले लम्की चुहाबाट नयाँ सदस्यता वतरण एवं नवीकरणको शुभारम्भ गरेको हो। Continue reading “थाकस कैलालीले सुरु गर्यो सदस्यता वितरण एवं नवीकरण अभियान”
थारू समुदायका ६ जना विभूषित, सहिद परिवारकी सीतारानी थारूलाई समाजसेवा श्री पदक
लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। जसमध्ये थारू समुदायबाट ६ जना व्यक्तिलाई परेका छन्। Continue reading “थारू समुदायका ६ जना विभूषित, सहिद परिवारकी सीतारानी थारूलाई समाजसेवा श्री पदक”
बहुल राष्ट्रिय समाजवादी पार्टीले मनायो कालो दिवस, अधिकार बिनाको संविधान मान्दैनौं : किशोर विश्वास
बहुल राष्ट्रिय समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ। सुनसरीको दुहबीमा विरोधसभाको आयोजना गरेर सो पार्टीले संविधानको विरोध गरेको हो। Continue reading “बहुल राष्ट्रिय समाजवादी पार्टीले मनायो कालो दिवस, अधिकार बिनाको संविधान मान्दैनौं : किशोर विश्वास”
नागरिक उन्मुक्ति पार्टीले बुझायो सामानुपातिकतर्फको बन्दसूची
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सामानुपातिकतर्फको बन्दसूची पेस गेरको छ। पार्टीफ अध्यक्ष रन्जिता चौधरीसहितका नेताहरू सोमबार निर्वाचन आयोगमा पुगेर बन्दसूची पेस गरेका हुन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीले बुझायो सामानुपातिकतर्फको बन्दसूची”
अमेरिका टेक्सासका थारू महिलाले मनाए जितिया पर्व
अमेरिकाको टेक्सासमा बस्ने थारूहरुले जितिया पर्व मनाएका छन्। थारू महिलाहरुको महान् पर्व जितियाको अवसरमा टेक्सास्थित थारूहरुले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी मनाएका हुन्। Continue reading “अमेरिका टेक्सासका थारू महिलाले मनाए जितिया पर्व”
संविधान दिवस : थारूको भूगोल खण्डित नगरिएको भए…
विसं २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलनरत केही थारू सांसदहरुले संविधानमा हस्ताक्षर गर्न मानेनन्। संविधानमा थारूको अधिकार सुनिश्चित नभएको भन्दै उनीहरुले नयाँ संविधानमा हस्ताक्षर गर्न राजी भएनन्। Continue reading “संविधान दिवस : थारूको भूगोल खण्डित नगरिएको भए…”
जेलभित्रै रेशम चौधरीले यसरी बनाउँदैछन् चुनावी रणनीति
अनिल यादव/नयाँ पत्रिकाबाट साभार
अदालतले टीकापुर घटनामा दोषी ठहराएपछि चार वर्षदेखि डिल्लीबजारस्थित कारागारको ‘ब्लक–ख’ दैनिकी बिताइरहेका रेशम चौधरी यतिवेला अस्वाभाविक व्यस्त छन् । Continue reading “जेलभित्रै रेशम चौधरीले यसरी बनाउँदैछन् चुनावी रणनीति”