कैलाली र बर्दियाका थारू बस्ती डुबानमा, १९ वर्षीया नविना चौधरी बगेर बेपत्ता

कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन्। Continue reading “कैलाली र बर्दियाका थारू बस्ती डुबानमा, १९ वर्षीया नविना चौधरी बगेर बेपत्ता”

थाकस कतारले २३ सेप्टेम्बरमा जितिया मनाउँदै, तयारी पूरा

पछिल्लो समय प्रवासमा बस्ने थारुहरुले पनि थारू पर्वहरु मनाउँदै आएका छन्। थारू भाषा, सँस्कृति र पहिचानको जगर्ने गर्ने उद्देश्यले प्रवासका थारुहरुले पनि सामूहिकरुपमा चाडपर्व मनाउन थालेका हुन्। Continue reading “थाकस कतारले २३ सेप्टेम्बरमा जितिया मनाउँदै, तयारी पूरा”

निर्वाचनका लागि करिब एक करोड ८० लाख मतदाताको नामावली स्वीकृत

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। Continue reading “निर्वाचनका लागि करिब एक करोड ८० लाख मतदाताको नामावली स्वीकृत”

थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादीमा प्रवेश

राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वैद्यसहितलाई पार्टी प्रवेश गराएका हुन्। Continue reading “थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादीमा प्रवेश”

रुक्मिणी चौधरीले भनिन्- टीकापुरको मुद्दा खारेजीसम्बन्धी मन्त्रिपरिषद्को परिपत्र पायौं

थारूहरूको माग मुद्दा सम्बोधन गर्ने मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयले वार्ता कमिटीलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले थरुहट थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट बनेको वार्ता कमिटीका संयोजक रुक्मिणी चौधरी परपत्र गरेको हो। Continue reading “रुक्मिणी चौधरीले भनिन्- टीकापुरको मुद्दा खारेजीसम्बन्धी मन्त्रिपरिषद्को परिपत्र पायौं”

गृहमन्त्री खाँण र नाउपा नेता सुरेन्द्र चौधरीबीच के भएको थियो सम्बाद?

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रकिया अगाडि बढाउने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो घटना सम्बन्धमा मुद्दा खारेजीका लागि आवश्यक कानुनी जटिलता संशोधन गरेर यथाशिघ्र फर्स्यौट गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। Continue reading “गृहमन्त्री खाँण र नाउपा नेता सुरेन्द्र चौधरीबीच के भएको थियो सम्बाद?”

टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो। Continue reading “टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने सरकारको निर्णय”

थारू महिला सभाले असोज २ गते काठमाडौंमा जितिया मनाउने

थारु महिला सभाले आगामी असोज २ गते काठमाडौंको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ। थारु महिला सभाले काठमाडौंमा पत्रकार सम्‍मेलेन गरेर यस वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौंको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो। Continue reading “थारू महिला सभाले असोज २ गते काठमाडौंमा जितिया मनाउने”

थारू समुदायको हस्तकलालाई विहार सरकारले ‘ब्रान्डिङ’ गर्ने

छिमेकी मुलुक भारतमा बस्ने थारूहरुको हस्तकलालाई विहार सरकारले ब्रान्डिङ गर्ने भएको छ। भारतमा बसोबास गर्ने करिब पाँच लाख थारूमध्ये डेढ लाख बढी विहारमा बस्छन्। विहारको पूर्वी चम्पारण आदिवासी थारूहरुको आधार इलाका पनि हो। Continue reading “थारू समुदायको हस्तकलालाई विहार सरकारले ‘ब्रान्डिङ’ गर्ने”

ग्रिजादेवी थारूले पतिको हत्या गरेपछि खुल्यो राज

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेकी छन्। रुपन्देही प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेकी हुन्। Continue reading “ग्रिजादेवी थारूले पतिको हत्या गरेपछि खुल्यो राज”