काठमाडौंवासी थारूले अस्टिम्की पर्व मनाएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा शुक्रबार सुरु भएको उक्त पर्व दर्जनभन्दा बढी थारू संघ–संस्थाको संयुक्त आयोजना शनिबार सम्पन्न भएको हो। सोही अवसरमा सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्टिम्कीको उद्घाटन गरेका थिए। Continue reading “काठमाडौंका थारूले मनाए अस्टिम्की”
Author: Madan Kumar
स्थायी कमिटी र पदाधिकारीमा नपरेपछि प्रचण्डसँग ‘विद्रोह’ गर्ने मुडमा थारु नेताहरु
लामो प्रयासपछि नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको पदाधिकारीको नाम नै सर्वसम्मतले पारित भएको हो। Continue reading “स्थायी कमिटी र पदाधिकारीमा नपरेपछि प्रचण्डसँग ‘विद्रोह’ गर्ने मुडमा थारु नेताहरु”
अष्टिम्की पर्वको अन्तर्य, थारु समुदायले किन मनाउँछन्?
कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। Continue reading “अष्टिम्की पर्वको अन्तर्य, थारु समुदायले किन मनाउँछन्?”
थारु कोटा सुनिश्चित नभएसम्म कर्मचारी सञ्चयकोष र कृषि विकास बैंकको पदपूर्ति रोक्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमिटेडको नाममा थारु आरक्षण कोटा बिना कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बुधबार सो आदेश भएको हो। सर्वोच्च अदालतले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ मागेको छ। Continue reading “थारु कोटा सुनिश्चित नभएसम्म कर्मचारी सञ्चयकोष र कृषि विकास बैंकको पदपूर्ति रोक्न सर्वोच्चको अन्तरिम आदेश”
थरुहट-कोचिला स्वयत्तः राज्यसहितको एजेण्डा बोकेर किशोर विश्वासले खोले नयाँ पार्टी
मधेस-थरुहट आन्दोलनको अगुवाई गर्ने किशोर विश्वासले नयाँ पार्टी दर्ता गराएका छन्। विभिन्न पार्टीको नेतृत्व तहमा रहिसकेका विश्वासले १७ वर्षपछि आफ्नै अध्यक्षतामा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराएका हुन्। Continue reading “थरुहट-कोचिला स्वयत्तः राज्यसहितको एजेण्डा बोकेर किशोर विश्वासले खोले नयाँ पार्टी”
टीकापुरमा नागरिक उन्मुक्ति पार्टी र थरुहट थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम
थारु सम्बद्ध संघसंस्थाले टीकापुर घटनाको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि भदौ ७ गते थारु सम्बद्ध संघसंस्थाले कार्यक्रम गर्ने बताएको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुरको खुला मञ्च र लम्की बजारमा कार्यक्रम आयोजना गर्दैछ।
कार्यक्रम संयोजक ललित ताम्राकारका अनुसार घटनाको स्मरण गर्ने गराउने र आपसी सद्भाव कायम गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
त्यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमै कार्यक्रम गर्ने भएको छ। थारु कल्याणकारिणी सभाका काबा अध्यक्ष माधव थारुका अनुसार टीकापुरमा भदौ ७ गते दिउँसो १ बजे कार्यक्रम आयोजना गरिँदैछ।
त्यस्तै सोही दिन बहुल राष्ट्रिय समाजवादी पार्टीले सुनसरीमा बृहत् प्रदर्शन गर्दैछ। हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीका अध्यक्ष किशोर विश्वासले विरोधसभा हुन लागेको जानकारी दिए।
कांग्रेससँग साइने तोड्ने सांसद चौधरीको चेतावनी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, Continue reading “कांग्रेससँग साइने तोड्ने सांसद चौधरीको चेतावनी”
मुक्त कमलरीहरुले भने- हामी फेरि कमलरी बस्ने अवस्था आइसक्यो
सरकारसँग भएको दस बुँदे सम्झौता कार्यान्वयन गराउन मुक्त कमलरीहरु काठमाडौं आएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काली मुक्त कमलरी संघर्ष समितिसँग गरिएको सम्झौता कार्यान्वय गर्नुपर्ने माग गरे। Continue reading “मुक्त कमलरीहरुले भने- हामी फेरि कमलरी बस्ने अवस्था आइसक्यो”
शान्ता चौधरीलाई प्रश्न, केपी ओली सरकारमा हुँदा कमलरीको दस बुँदे किन कार्यान्वय भएन?
सरकारसँग गरिएको दस बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित मुक्त कमलरीहरु यतिबेला काठमाडौं आएका छन्। उनीहरुले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्रसमेत बुझाएका छन्। Continue reading “शान्ता चौधरीलाई प्रश्न, केपी ओली सरकारमा हुँदा कमलरीको दस बुँदे किन कार्यान्वय भएन?”
गायक केशवराज महतोले जिते मिस्टर इन्डिजिनियस युएईको उपाधि
गायक केशवराज महतोले मिस्टर इन्डिजिनियस २०२२ को उपाधि जितेका छन्। नेपाल आदिवासी जनजाति महासंघ, युएईद्वारा आयोजित समारोहमा उनले मिस्टर इन्डिजिनियसको उपाधि जितेका हुन्। थारु कल्याणकारिणी सभा युएईमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महतोले Continue reading “गायक केशवराज महतोले जिते मिस्टर इन्डिजिनियस युएईको उपाधि”