सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन्। चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन्। Continue reading “थारु समुदायका परम्परागत गीत लोप हुँदै”
Author: Madan Kumar
मुक्त कमलरीहरु बालुवाटारमा, प्रधानमन्त्रीलाई सुनाए समस्या
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ। मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिइन्। Continue reading “मुक्त कमलरीहरु बालुवाटारमा, प्रधानमन्त्रीलाई सुनाए समस्या”
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, अब के हुन्छ?
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। Continue reading “राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, अब के हुन्छ?”
रेशम चौधरीलाई छुटाउन कांग्रेसका थारु नेताहरुको प्रधानमन्त्रीलाई दबाब, गृहमन्त्रीको नेतृत्वमा सुरु भयो छलफल
टीकापुर घटना र राजबन्दी रिहाइको विषयमा सरकारले थारू कल्याणकारिणी सभाका पदाधिकारीसँग छलफल गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। Continue reading “रेशम चौधरीलाई छुटाउन कांग्रेसका थारु नेताहरुको प्रधानमन्त्रीलाई दबाब, गृहमन्त्रीको नेतृत्वमा सुरु भयो छलफल”
रानीवनमा थारु साँस्कृतिक ग्राम
दंगीशरण गाउँपालिका-३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ। ८२ विघा क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो। थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रानी वनमा करिब Continue reading “रानीवनमा थारु साँस्कृतिक ग्राम”
‘टीकापुर घटना’लाई महाभारत बनाउन खोजियो : रेशम चौधरी
महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो। Continue reading “‘टीकापुर घटना’लाई महाभारत बनाउन खोजियो : रेशम चौधरी”
काठमाडौंका थारुहरुले भदौ ३ गते अष्टिम्की पर्व मनाउने
राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि मूल आयोजक समिति बनाइएको छ। यसपटक थारू कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ। Continue reading “काठमाडौंका थारुहरुले भदौ ३ गते अष्टिम्की पर्व मनाउने”
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितको टोलीले मंगलबार आयोगमा दल दर्ता गरेका हुन्। Continue reading “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता”
राजु चौधरीलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’
यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल देवान (सुनसरी, छापा माध्यम) लाई प्रदान गरिने भएको छ। त्यसैगरी सोही पुरस्कार अनिल गुरुङ, काठमाडौँ (अनलाइन), राजु चौधरी, चितवन (टेलिभिजन) र अप्सरा समाल, उदयपुर (रेडियो) लाई प्रदान गरिने भएको छ। Continue reading “राजु चौधरीलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’”
थरुहट प्रदेश नामकरणको माग गर्दै प्रदेश १ का सभामुखलाई ज्ञापनपत्र
थरुहट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो। Continue reading “थरुहट प्रदेश नामकरणको माग गर्दै प्रदेश १ का सभामुखलाई ज्ञापनपत्र”