यस्तो छ मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन

कार्यकारी सारांश
नेपालमा प्रचलित कमैया, हलिया र हरवाचरवा प्रथा सामन्तवादी बँधुवा श्रमिक वा भूदास प्रथाकै एउटा रुप हो । स्थानअनुसार यसको नाम र स्वरुप केही हदसम्म भित्राभित्रै रहेको छ तापनि तिनको आधारभूत चरित्र र बिशेषताहरूभने देशभरि एउटै खालका रहेका छन् । Continue reading “यस्तो छ मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्बन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन”

यस्ता छन् मोर्चाले गरेका निर्णयहरु

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कार्यबाहक संयोजकको जिम्मेवारी श्रवण थारुलाई दिएको छ। संयोजक लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कार्यबाहकको जिम्मेवारी थारुलाई दिने निर्णय भएको माधव थारुले जानकारी दिए। Continue reading “यस्ता छन् मोर्चाले गरेका निर्णयहरु”

कर्णालीका थारुको कथा : ३५ गाउँमा सीमित थारुले कसरी बढाउँदैछन् पहुँच?

औलो उन्मूलन हुनुअघि अर्थात् २०२२ सालअघि सुर्खेत उपत्यकामा थारु जातिको मात्र बसोबास थियो।

यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने थारु नै हुन्। सुर्खेत उपत्यकाको मूल आदिवासीका रुपमा चिनिने थारु समुदाय भने राज्यको पुनःसंरचनासँगै राजनीतिक र प्रशासनिक क्षेत्रमा फड्को मार्दैछन्। Continue reading “कर्णालीका थारुको कथा : ३५ गाउँमा सीमित थारुले कसरी बढाउँदैछन् पहुँच?”

अमेरिका जाँदा एउटा थारु नेताको यात्रा संस्मरण

बैजनाथ चौधरी

काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो।
रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो। Continue reading “अमेरिका जाँदा एउटा थारु नेताको यात्रा संस्मरण”

आइएमई लाइफ इन्स्यारेन्सद्वारा रक्तदान कार्यक्रम

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५ सय ७१ जना रक्तदाता सहभागी भएका थिए। Continue reading “आइएमई लाइफ इन्स्यारेन्सद्वारा रक्तदान कार्यक्रम”

नेपालमा यसरी मनाइँदैछ विश्व आदिवासी दिवस

नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । Continue reading “नेपालमा यसरी मनाइँदैछ विश्व आदिवासी दिवस”

मंसिर ४ गते निर्वाचनको मिति तोकियो, यस्तो छ निर्वाचन आयोगको तयारी

नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। Continue reading “मंसिर ४ गते निर्वाचनको मिति तोकियो, यस्तो छ निर्वाचन आयोगको तयारी”

थारु कोटासम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ इजलासमा, अर्को सुनुवाई भदौ ७ मा

थारु आरक्षणका लागि थारु कल्याणकारिणी सभाले दायर गरेको मुद्दाका लागि बुधबार पूर्ण सुनुवाइ हुने कार्यतालिका थियो। तर सो मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशका इजलासमा पेसी तोकिएपछि सुनुवाई रोकिएको छ। Continue reading “थारु कोटासम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ इजलासमा, अर्को सुनुवाई भदौ ७ मा”

दस सहरमा हुँदै मिस्टर एण्ड मिस थारुको अडिसन, यसरी दिन सकिन्छ आवेदन

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी अडिसनको तयारी पूरा भएको जानकारी दिएको हो। जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भएको बताए। Continue reading “दस सहरमा हुँदै मिस्टर एण्ड मिस थारुको अडिसन, यसरी दिन सकिन्छ आवेदन”

काठमाडौंमा गुरही पर्वको उल्लास, फोटो फिचर हेर्नुस्

काठमाडौं बस्ने थारूहरूले गुरही पर्व मनाएका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा थारू समुदायका युवा युवतीले गुरही ‘असराए’का हुन् । पश्चिम तराईका थारू समुदायका बालबालिकाहरूले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्ताले पनि मनाउन थालेका छन् । Continue reading “काठमाडौंमा गुरही पर्वको उल्लास, फोटो फिचर हेर्नुस्”