युरोपका ठूला लिग खेल्ने सदीप थनेतको चाहना

युरोपेली देश बेल्जियम फुटबलका लागि आकर्षणको केन्द्र मानिन्छ। त्यहाँ फुटबल खेल्ने जमातको कहिल्यै कमी हुँदैन। त्यही भीडमा नेपाली मूलका सदीप थनेतले कलिलै उमेरमा ख्याति कमाएका छन्। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सदीपले उमेर समूहको खेलमा अब्बल प्रदर्शन गरेका छन्। Continue reading “युरोपका ठूला लिग खेल्ने सदीप थनेतको चाहना”

थारु एक्सप्रेस डटकमको शुभारम्भ

पूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए। Continue reading “थारु एक्सप्रेस डटकमको शुभारम्भ”

द्रौपदी मुर्मू : एक आदिवासी महिलाको रोचक राजनीतिक यात्रा

भारतको १५औँ राष्ट्रपतिका रूपमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् । जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् । Continue reading “द्रौपदी मुर्मू : एक आदिवासी महिलाको रोचक राजनीतिक यात्रा”

ठुम्रार साहित्यक बखेरीमा गञ्जियो कविता, गजल र संगीत

ठुम्रार साहित्यको बखेरीको ९१औं भाग आज बाचन गरिएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको विशेष आयोजनामा काठमाडौंको सीसीआरसी कलेजमा आयोजना भएको शृंखलामा सहभागीहरुले साहित्यिक रचना बाचन गरेका थिए। Continue reading “ठुम्रार साहित्यक बखेरीमा गञ्जियो कविता, गजल र संगीत”

प्रचण्डलाई प्रश्न गरौं- खै हाम्रो थारुवान राज्य?

मदन चौधरी

साढे दुई वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे– टीकापुर घटनामा केही साथीहरू छुटेका छन् । रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ । Continue reading “प्रचण्डलाई प्रश्न गरौं- खै हाम्रो थारुवान राज्य?”

थारू लोकसाहित्य प्रकाशित

लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ। Continue reading “थारू लोकसाहित्य प्रकाशित”

रंगकर्मी एवं पत्रकार इन्द्र चौधरीद्वारा लिखित किताब सार्वजनिक

रंगकर्मीको छबि बनाएर पत्रकारिता गरिरहरेका इन्द्र चौधरीको किताब प्रकाशनमा आएको छ। उनले लेखेको ‘राना थारु समुदायमा प्रचलित लोककथा र मिथक’ नामक किताब नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो। Continue reading “रंगकर्मी एवं पत्रकार इन्द्र चौधरीद्वारा लिखित किताब सार्वजनिक”

प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्दैन : सीताराम थारु [अन्‍तर्वार्ता]

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। थारू समुदायका युवा नेता एवं कांग्रेसकाे राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल आकांक्षीसमेत रहेका उनीसँग थारुवान डटकमले यही सेरोफेरोमा कुराकानी गरेको छ। Continue reading “प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्दैन : सीताराम थारु [अन्‍तर्वार्ता]”

बजेटमा अनुपस्थित मुक्त कमलरी

आर्थिक वर्ष २०७९/८० को बजेट संघ र प्रदेश सरकारले सार्वजनिक गरिसकेका छन् । विशेषतः राज्यको कानुन, नीतिनियमले नसमेटेका र पहुँच नभएका समुदाय, वर्ग, लिंग, क्षेत्र, भूगोल आदिले बजेटमा आफ्नो स्थान खोजिरहेका हुन्छन् । आफ्नो अस्तित्वको प्रत्याभूत गर्न पनि बजेटका व्यवस्थाहरू चहारिरहेका छन् । Continue reading “बजेटमा अनुपस्थित मुक्त कमलरी”

थारु बोयजले जित्यो ५१ हजार राशिको थारु फुट्सल प्रतियोगिता

डायनामाइट फुटबल क्लबले सीक्स एक साइड थारु फुट्सल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा थारु बोयजले उपाधि जितेको छ। उसले डायनामाइटलाई हराउँदै उपाधि जितेको हो। विजेता थारु बोयजले ५१ हजार नगर राशि र ट्रफी जिते भने दोस्रो हुने डायनामाइटले २६ हजार दगद र ट्रफी जितेको थियो। Continue reading “थारु बोयजले जित्यो ५१ हजार राशिको थारु फुट्सल प्रतियोगिता”