२१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, डिजेल-मट्टितेलमा २७ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो। Continue reading “२१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, डिजेल-मट्टितेलमा २७ रुपैयाँ”

किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक

बर्दियाको नेपाली कांग्रेसमा आबद्ध थारुहरुविरुद्ध स्पष्टीकरण र कारबाही अभियान चलाइएको छ। वडादेखि केन्द्रीय सदस्यसम्मका नेतालाई जिल्ला कार्यसमितिअन्तर्गतको अनुशासन समितिले स्पष्टीकरण र कारबाही अभियान थालेको छ। Continue reading “किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक”

सिंहदरवारमा थाकस पदाधिकारीको डेलिगेशन, मन्त्रीहरुको आलटाल जवाफ

सरकासँग भएको ६ बुँदे सम्झौताको कार्यान्वय गर्नुपर्ने भन्दै थारु कल्याणकारिणी सभा (थाकस)ले मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएका छन्। थाकस पदाधिकारीहरुले सिंहदरवारमा कानुनमन्त्री गोविन्द बन्दी र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्। Continue reading “सिंहदरवारमा थाकस पदाधिकारीको डेलिगेशन, मन्त्रीहरुको आलटाल जवाफ”

बाबुराम भट्टराई र सीके राउतले किन भेटे रेशम चौधरी?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन्। भेटका क्रममा चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए। Continue reading “बाबुराम भट्टराई र सीके राउतले किन भेटे रेशम चौधरी?”

संसदमा ‘टीकापुर घटना राजनीतिक घटना’ हो भनी संकल्प प्रस्ताव पेस गर्न माग

टीकापुर घटना राजनीतिक घटना हो भनी संसदमा संकल्प पेस गर्न माग गरिएको छ। थरुहट अभियन्ता सुरेन्द्र चौधरीले संसदको यही अधिवेशनमा संकल्प प्रस्ताव दर्ता गर्न लोकतान्त्रिक समावादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग माग गरेका हुन्। Continue reading “संसदमा ‘टीकापुर घटना राजनीतिक घटना’ हो भनी संकल्प प्रस्ताव पेस गर्न माग”

कांग्रेसमा न्याय खोज्नुभएको छ भने महाभुल गर्दै हुनुहुन्छ : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसमा न्याय खोज्नु मुर्खता भएको उल्लेख गरेका छन्। उनले कांग्रेस युवा नेतालाई सुझाव दिँदै उपाय खोज्नसमेत सुझाएका छन्। Continue reading “कांग्रेसमा न्याय खोज्नुभएको छ भने महाभुल गर्दै हुनुहुन्छ : योगेन्द्र चौधरी”

कृषि विकास बैंकलाई वर्षा चौधरीको निवेदन

सुनसरी दुहबी-३ की वर्षा चौधरीले कानुनअनुसार पाउनुपर्ने ऋण उपलब्ध गराउन माग गरेकी छन्। ऋण स्वीकृत भएको महिना पुग्न लाग्दासमेत रकम उपलब्ध नभएको भन्दै उनले कृषि विकास बैंकलाई निवेदन लेखेरै रकम माग गरेकी हुन्। Continue reading “कृषि विकास बैंकलाई वर्षा चौधरीको निवेदन”

नाबालिकालाई जबरजस्ती करणी गर्ने देवशंकर चौधरीलाई जन्मकैद सजाय

पर्सा जिल्ला अदालतले ४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले चौधरीले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले Continue reading “नाबालिकालाई जबरजस्ती करणी गर्ने देवशंकर चौधरीलाई जन्मकैद सजाय”

‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्दा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट मेयर जितेका हमालले चुनावको अघिल्लो दिनसम्म आफू स्वतन्त्र रहने र कसैको पक्षमा मतदान नगर्ने बताएका थिए। Continue reading “‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’”

अमेरिकीबासी थारुहरुसँग शान्ता चौधरीले भनिन्- जोकोही राजनीतिमा आउन सक्दैन, भएका थारु नेताको संरक्षण गरौं

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्। Continue reading “अमेरिकीबासी थारुहरुसँग शान्ता चौधरीले भनिन्- जोकोही राजनीतिमा आउन सक्दैन, भएका थारु नेताको संरक्षण गरौं”