थारु आयोगले दीगो विकास लक्षका मुख्य सूचकहरुका आधारमा थारु समुदायको समग्र अवस्थाको अध्ययन विषयक गोष्ठी आयोजना गरेको छ। सोमबार ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका प्रा.डा. विनोद पोखरेलले अध्ययन प्रतिवेदनमाथि प्रस्तुती दिएका थिए। Continue reading “दीगाे विकासको लक्ष्य सूचकमा थारूको अवस्था दयनीय, खानेपानी र इन्टरनेट उपभोगमा १ प्रतिशतभन्दा कम”
Author: Madan Kumar
जेलबाटै रेशम चौधरीले तयार पारे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन्। Continue reading “जेलबाटै रेशम चौधरीले तयार पारे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव”
कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का
कैलालीको नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। Continue reading “कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का”
स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुखमा ३१, उपप्रमुखमा ५२ र वडाध्यक्षमा ३५० जना निर्वाचित
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुख/अध्यक्ष पदमा ३१ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमु/उपाध्यक्ष पदमा थारु समुदायका ५२ जना निर्वाचित भएका छन्। वडाध्क्षतर्फ भने ३५० जना निर्वाचित भएका छन्। Continue reading “स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुखमा ३१, उपप्रमुखमा ५२ र वडाध्यक्षमा ३५० जना निर्वाचित”
घटेको हप्ता दिन नबित्दै फेरि बढ्यो पेट्रोलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगगरी मूल्य वृद्धि गरेको हो। सरकारले कर समायोजन गर्ने निर्णय गरेलगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो। तर एक हप्ता नबित्दै निगमले पेट्रोल ८ रुपैयाँले मूल्य वृद्धि गरेको हो। Continue reading “घटेको हप्ता दिन नबित्दै फेरि बढ्यो पेट्रोलको मूल्य”
टीकापुर घटनाका जेलबन्दी थारुहरुको रिहाइ गरियोस् : सांसद तेजुलाल चौधरी
नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले टीकापुर घटनामा राजबन्दी बनाइएका थारुहरुको रिहाइ माग गरेका छन्। बिहीबार संसदको शून्य समयमा बोल्दै उनले संसदलाई गम्भीर ध्यानाकर्षणसमेत गराए। Continue reading “टीकापुर घटनाका जेलबन्दी थारुहरुको रिहाइ गरियोस् : सांसद तेजुलाल चौधरी”
शान्ता चौधरी अमेरिका प्रस्थान
नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधबार राति अमेरिका प्रस्थान गरेकी छन्। प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रममा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। Continue reading “शान्ता चौधरी अमेरिका प्रस्थान”
नविना चौधरीको परिवारलाई २० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने सहमति
बर्दियाको मधुवनमा सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शनसँगै बन्द गरेको बजार खुलाइएको छ। गुलरिया, राजापुरसहित हुलाकी सडक खण्डको ओराली बजार बुधबारदेखि खुलाइएको हो। स्थानीय प्रदर्शनकारीले चक्काजाम र बन्दका कार्यक्रम पनि फिर्ता लिएका छन्। Continue reading “नविना चौधरीको परिवारलाई २० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने सहमति”
संसदमा रेशम चौधरीको रिहाइ र नविना चौधरीको न्याय गर्नुपर्ने माग [भिडियोसहित]
नेकपा माओवादी केन्द्रका सांसद अमन लाल मोदीले जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गरेका छन्। संसदको शून्य समयमा बोल्दै सांसद मोदीले थारुहरु अझै अन्यायमा परेको र अधिकारको लागि लडेकै भरमा टीकापुर Continue reading “संसदमा रेशम चौधरीको रिहाइ र नविना चौधरीको न्याय गर्नुपर्ने माग [भिडियोसहित]”
ओराली बजार घटनाका कमान्ड सम्हालेका राजापुरका डीएसपी सूर्य सुवेदी जिल्लामा तानिए
बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन्। उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो। Continue reading “ओराली बजार घटनाका कमान्ड सम्हालेका राजापुरका डीएसपी सूर्य सुवेदी जिल्लामा तानिए”