थारुमाथि गोली चलाउने प्रहरीलाई कारबाही गर्ने सहमति, नविना चौधरीको सालिक पनि बनाइने

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भयो। उनको शव गुलरिया अस्पतालमा राखिएको छ। बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीयरुपमा ५ बुँदे सहमति भएको छ। Continue reading “थारुमाथि गोली चलाउने प्रहरीलाई कारबाही गर्ने सहमति, नविना चौधरीको सालिक पनि बनाइने”

टीकापुर नगर कार्यपालिकाकाे निर्णय : टीकापुर घटना राजनीतिक हाे, जेलबन्दीकाे रिहाइ गरियाेस्

टीकापुर नगर कार्यपालिकाकाे पहिलाे बैठकले विसं २०७२ सालको टीकापुर घटना राजनीतिक भएकाे निर्णय गरेकाे छ। पहिचानका लागि भएकाे आन्दाेलनकाे क्रममा भएकाे घटनालाई राजनीतिक रूपले समाधान गर्न बैठकले सरकारसँग मागसमेत गरकेो छ। Continue reading “टीकापुर नगर कार्यपालिकाकाे निर्णय : टीकापुर घटना राजनीतिक हाे, जेलबन्दीकाे रिहाइ गरियाेस्”

नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगको माग

बर्दियाको ओराली बजारमा प्रहरीको गोलीबाट मारिएकी १८ वर्षीया नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगले माग गरेको छ। आयोगका प्रवक्ता घनश्याम उपाध्यायले प्रेस विज्ञप्ति जारी गर्दे मृतकको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन सरकासँग मागसमेत गरेको छ। Continue reading “नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगको माग”

बर्दिया र बाँकेको दुई घटनाले संसदमा हंगामा, प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीले न्याय पाउँलिन्?

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराएका छन्। Continue reading “बर्दिया र बाँकेको दुई घटनाले संसदमा हंगामा, प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीले न्याय पाउँलिन्?”

संसदमा गृहमन्त्रीको जवाफ : बर्दिया घटनामा आदेशबिनै गोली चलाइएको छ, दोषीलाई कारबाही हुन्छ

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। Continue reading “संसदमा गृहमन्त्रीको जवाफ : बर्दिया घटनामा आदेशबिनै गोली चलाइएको छ, दोषीलाई कारबाही हुन्छ”

ट्रकको ठक्करबाट नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु

नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका-५ स्थित सोमबार राति खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई कवाडी बोकेको ना६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। Continue reading “ट्रकको ठक्करबाट नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु”

प्रहरीले नविना चौधरीको गोली हानी हत्या गरेपछि गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। Continue reading “प्रहरीले नविना चौधरीको गोली हानी हत्या गरेपछि गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति”

रेशम चौधरीको रिहाइ माग गर्दै लोसपा अध्यक्षले दिए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ठाकुरसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो। Continue reading “रेशम चौधरीको रिहाइ माग गर्दै लोसपा अध्यक्षले दिए प्रधानमन्त्रीलाई ज्ञापन पत्र”

थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार (भिडियोसहित)

‘बाघबाट बचाउनुस्’ भन्दै स्थानीय प्रशासनविरुद्ध प्रदर्शन थालेका बर्दिया मधुवन नगरपालिकाको ओराली बजार आसपासका थारुहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको छ। स्थानीय महिलालाई बाघले घाइते बनाएपछि खाता करिडोर आसपासका थारुहरु सोमबार आन्दोलित बनेका थिए। Continue reading “थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार (भिडियोसहित)”

पीडित बालिकालाई हेमराज थारुसहित ७ जनाले पटक-पटक गरेका थिए बलात्कार

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ की एक १६ वर्षीया बालिकालाई योजनाबद्धरुपमा बाँके र बर्दियामा दुई ठाउँमा सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार फेसबुके प्रेमीले जन्मदिन मनाउने भन्दै बोलाएर Continue reading “पीडित बालिकालाई हेमराज थारुसहित ७ जनाले पटक-पटक गरेका थिए बलात्कार”