सहरी विकास मन्त्री बन्दै मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ। पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो। Continue reading “सहरी विकास मन्त्री बन्दै मेटमणि चौधरी”

सडकमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा हटाउन टीकापुर नगरपालिकाको सात दिने अल्टिमेटम

टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा उठाउन सात दिने अल्टिमेटम दिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट विजयी बनेका प्रमुख रामलाल डंगौराको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक ठाउँमा राखिएका चिजबिज हटाउन निर्देशन दिइएको हो। Continue reading “सडकमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा हटाउन टीकापुर नगरपालिकाको सात दिने अल्टिमेटम”

कैलाली जिसस प्रमुख नागरिक उन्मुक्ति पार्टीलाई, माओवादी र एमालेसँग तालमेल

कैलालीमा जिल्ला समन्वय समितिको लागि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन्। आज भएको सहमति अनुसार तीन दलले समन्वय समिति बनाउने भएका छन्। Continue reading “कैलाली जिसस प्रमुख नागरिक उन्मुक्ति पार्टीलाई, माओवादी र एमालेसँग तालमेल”

युवा वडाध्यक्ष रमेश चौधरीको निर्णय : खेती गर्ने किसानलाई १० विघासम्मको जग्गा भाडा वडाले तिरिदिने

युवा नेता एवं राजापुर-५ का वडाध्यक्ष रमेश चौधरीले खेती गर्ने किसानका लागि महत्वपूर्ण निर्णय गरेका छन्। उनले आफ्नो वडामा खेती गर्ने किसानका लागि १० विघासम्मको भाडा तिर्न नपर्ने निर्णय गरेका हुन्। लिज लिएको जग्गाको भाडा वडा तिर्ने निर्णय भएको उनले थारुवानलाई बताए। Continue reading “युवा वडाध्यक्ष रमेश चौधरीको निर्णय : खेती गर्ने किसानलाई १० विघासम्मको जग्गा भाडा वडाले तिरिदिने”

गंगा चौधरीको प्रश्न- सिकलसेलका बिरामीले दैनिक एक हजारको औषधि खानुपर्छ, उनीहरुको लागि खोइ बजेट?

एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन्। आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन्। Continue reading “गंगा चौधरीको प्रश्न- सिकलसेलका बिरामीले दैनिक एक हजारको औषधि खानुपर्छ, उनीहरुको लागि खोइ बजेट?”

कमलरीको बजेट कटौति गरेको भन्दै संसदमा शान्ता चौधरीको आक्रोश

पूर्व कमलरीसमेत रहेकी नेकपा एमालेकी सांसद शान्ता चौधरीले कमलरीहरुको बजेट कटौति गरेको भन्दै आक्रोश पोखेकी छन्। संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले यसअघिका सरकारले छुट्याउँदै आएको कमलरीका लागि बजेट वर्तमान सरकारले कटौति गरेको बताइन्। Continue reading “कमलरीको बजेट कटौति गरेको भन्दै संसदमा शान्ता चौधरीको आक्रोश”

१० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। Continue reading “१० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य”

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ। Continue reading “तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो”

थरुहट क्षेत्रका लागि कस्तो छ आगामी आर्थिक वर्षको बजेट? पूर्ण पाठसहित

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन्। Continue reading “थरुहट क्षेत्रका लागि कस्तो छ आगामी आर्थिक वर्षको बजेट? पूर्ण पाठसहित”

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ। Continue reading “कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि”