दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन्। चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन्। उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे। Continue reading “लमहीको मेयरमा जोगराज चौधरी निर्वाचित”
Author: Madan Kumar
राजापुरमा दिपेश थारु र मनकला चौधरी निर्वाचित
बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन्। उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याए। Continue reading “राजापुरमा दिपेश थारु र मनकला चौधरी निर्वाचित”
कञ्चनपुरको बेलौरीमा पाेतीलाल चाैधरी विजयी
कञ्चनपुरको बेलौरी नगरपालिकाकाे प्रमुख पदमा पुनः माओवादीका पाेतीलाल चाैधरी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कमला बोहरालाई २०८४ मत अन्तरले पराजित गरेका छन्। Continue reading “कञ्चनपुरको बेलौरीमा पाेतीलाल चाैधरी विजयी”
सप्तरीको अग्निसाइरमा दिनानाथ चौधरी र कल्पना चौधरी निर्वाचित
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन्। Continue reading “सप्तरीको अग्निसाइरमा दिनानाथ चौधरी र कल्पना चौधरी निर्वाचित”
ताराकुमारी काजी महतो थारुले रचिन् इतिहास, बनिन् माडीको मेयर
चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन्। ताराले सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन्। Continue reading “ताराकुमारी काजी महतो थारुले रचिन् इतिहास, बनिन् माडीको मेयर”
रामजनम चौधरीको वडामा रेशमको पार्टीबाट अर्का रामजनम चौधरी विजयी
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा रेशम चौधरीको पार्टीबाट अर्का रामजनमको उदय भएको छ। पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका-४ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीबाट रामजनम चौधरी निर्वाचित भएका छन्। Continue reading “रामजनम चौधरीको वडामा रेशमको पार्टीबाट अर्का रामजनम चौधरी विजयी”
टीकापुर, भजनी, जानकी र जोशीपुरको नयाँ मत परिणाम, सबै ठाउँमा रेशम चौधरी पार्टीको अग्रता
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा चार वटा पालिकामा अग्रता लिइरहेको छ। टीकापुरमा नगरपालिकामा मेयर उम्मेदवार रामलाल डगौरा थारुले ५६७८ मतका साथ निरन्तर अग्रस्थानमा रहेका छन्। उपप्रमुखमा पनि उल्कादेवी विश्वकर्मा ४५१९ मतका साथ अगाडि छिन्। Continue reading “टीकापुर, भजनी, जानकी र जोशीपुरको नयाँ मत परिणाम, सबै ठाउँमा रेशम चौधरी पार्टीको अग्रता”
नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षमा निर्वाचित भइन् रेनु कुमारी चौधरी
कैलालीको जोशीपुर गाउँपालिकामा महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकातर्फबाट वडा नं. ३ को वडाध्यक्षमा रेनु कुमारी चौधरी प्यानलसहित निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ६१५ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षमा निर्वाचित भइन् रेनु कुमारी चौधरी”
बाराको करैयामाईमा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित
स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित भएका छन्। करैयामाईमा जनता समाजवादी पार्टी विजयी भएको छ। जसपका उम्मेदवार शम्भुप्रसाद यादवले ५,५९८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी धामीले ३,४०० मत ल्याए। Continue reading “बाराको करैयामाईमा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित”
यस्तो छ टीकापुरको पछिल्लो मत परिणाम
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा अग्रता कायमै राखेको छ। ५ वटा वडाको मतगणना सकिँदा नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ४२१६ मतका साथ अग्रस्थानमा छन्। Continue reading “यस्तो छ टीकापुरको पछिल्लो मत परिणाम”