कपिलबस्तु : वैशाख ३० गते हुने स्थानीय तहको चुनावले यतिबेला बाणगंगा नगरमा चुनावी सरगर्मी बढेको छ। नेताका घरदेखि चोकका चिय पसलहरुमा निकै चुनावी महोल तातेको छ। Continue reading “बाणगंगाको उपमेयरमा थारुको जित पक्का, मेयर उम्मेदवार सीता थारुको सम्भावना कति?”
Author: Madan Kumar
कांग्रेसमा विजय गच्छदार झन् कमजोर, उनी निकट नेता-कार्यकर्ताले पाएनन् टिकट
नेपाली कांग्रेसमा विजय गच्छदार एकदमै कमजोर अवस्थामा देखिएका छन्। १४औं महाधिवेशनमा समेत उपसभापतिमा पराजय व्यहोरेका गच्छदारले आसन्न स्थानीय निर्वाचनमा कमजोर देखिएका हुन्। Continue reading “कांग्रेसमा विजय गच्छदार झन् कमजोर, उनी निकट नेता-कार्यकर्ताले पाएनन् टिकट”
रेशमको पार्टीबाट ३२४, भानुरामको पार्टीबाट १९५ र रुक्मिणीको पार्टीबाट १२ जनाले दिए उम्मेदवारी
आसन्न स्थानीय तह निर्वाचनका लागि देशभरि एक लाख ५३ हजार बढीले उम्मेदवारी दिएका छन्। जसमध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि थारु माग मुद्दाको एजेन्डा बोकेर केही पार्टीहरु चुनावमा होमिएका छन्। Continue reading “रेशमको पार्टीबाट ३२४, भानुरामको पार्टीबाट १९५ र रुक्मिणीको पार्टीबाट १२ जनाले दिए उम्मेदवारी”
प्रमुख राजनीतिक दलको घोषणा पत्रमा छैन थारु अधिकारका एजेण्डा
आसन्न स्थानीय तह निर्वाचनका लागि दलहरुले घोषणा पत्र जारी गरेका छन्। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरेका छन्। Continue reading “प्रमुख राजनीतिक दलको घोषणा पत्रमा छैन थारु अधिकारका एजेण्डा”
खानेपानी मन्त्री उमाकान्त चौधरीले आफन्तलाई दिए उपप्रमुखको टिकेट
नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको कोल्हबी नगरपालिकाको उपप्रमुखको टिकेट आफन्तलाई दिएपछि विवाद सुरु भएको छ। कांग्रेसको सक्रिय राजनीतिमा रहेका महिलाहरुलाई पाखा लगाउँदै Continue reading “खानेपानी मन्त्री उमाकान्त चौधरीले आफन्तलाई दिए उपप्रमुखको टिकेट”
गायक खेम चौधरीले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी
थारु गायक खेम चौधरीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। थारु सांगीतिक क्षेत्रमा एक दसकदेखि सक्रिय रहेका उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। Continue reading “गायक खेम चौधरीले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी”
जितपुर-सिमरा उपमहानगरमा एमालेकी सरस्वती चौधरीले दिइन् मेयरमा उम्मेदवारी
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन्। एमालेका नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन्। Continue reading “जितपुर-सिमरा उपमहानगरमा एमालेकी सरस्वती चौधरीले दिइन् मेयरमा उम्मेदवारी”
सांसदबाट राजीनामा दिएर दीपेश थारुले दिए राजापुरमा उम्मेदवारी
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद दीपेश थारुले राजीनामा दिएका छन्। उनले बर्दियाको राजापुर नगरपालिकामा मेयरका उम्मेदवारका लागि राजीनामा दिएका हुन्। ‘माओवादीको तर्फबाट मेयर लड्न मैले राजीनामा दिएको हुँ। अब राजपुरको प्रमुख भएर यहाँको विकासका निम्ति खट्छु,’ उनले भने। Continue reading “सांसदबाट राजीनामा दिएर दीपेश थारुले दिए राजापुरमा उम्मेदवारी”
रेशम चौधरीरीको पार्टीको घोषणा पत्र : शिक्षा र स्वास्थ्य सतप्रतिशत निशुल्क
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्त पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आसन्न स्थानीय निर्वाचनमा कैलालीसहित पश्चिम तराईका जिल्लामा उम्मेदवारी दिएका रेशम चौधरीको पार्टीले स्वरोजगार अभियानलाई आत्मसात गरेका छन्। Continue reading “रेशम चौधरीरीको पार्टीको घोषणा पत्र : शिक्षा र स्वास्थ्य सतप्रतिशत निशुल्क”
बिपतपुर मुक्तकमैया शिविरमा कन्तविजोग, भर्खरै भित्र्याएको बालीसमेत जलेपछि खानसमेत समस्या
कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा आइतबार भीषण आगलागी भयो। आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आयो। आइतबार दिउँसो साढे १ बजेदेखि सुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। Continue reading “बिपतपुर मुक्तकमैया शिविरमा कन्तविजोग, भर्खरै भित्र्याएको बालीसमेत जलेपछि खानसमेत समस्या”