कैलालीका लौटन चौधरीसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले आज बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणमातहतको बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-५, छोटीपलियाबाट कैलारी-३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एकथान दुईनाले बाह्रबोरको बन्दुकसहित Continue reading “कैलालीका लौटन चौधरीसहित तीन जना पक्राउ”

९ वर्षीय आकाश चौधरी, जसलाई साङ्लोले बाँधेर राखिएको छ

झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । Continue reading “९ वर्षीय आकाश चौधरी, जसलाई साङ्लोले बाँधेर राखिएको छ”

दुर्घटनामा दाङका अजय चौधरी र सन्ध्या चौधरी र बाराका भोलिया देवी थरुनीको मृत्यु

दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो। Continue reading “दुर्घटनामा दाङका अजय चौधरी र सन्ध्या चौधरी र बाराका भोलिया देवी थरुनीको मृत्यु”

धामीलाई हराउँदै माओवादीको सुदूरपश्चिम अध्यक्ष बने हरिराम चौधरी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ सर्वाधिक मतले विजयी भएका छन्। सोमबार भएको मतदानमा उनी अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार सुदूरपश्चिम सरकारका वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजयी भएका हुन्। Continue reading “धामीलाई हराउँदै माओवादीको सुदूरपश्चिम अध्यक्ष बने हरिराम चौधरी”

अफ्रिकी देश हिँडेका नरेन्द्र चौधरी र जयनारायण चौधरीलाई जब अध्यागमनले रोक्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करको जालो रोक्न गृह मन्त्रालयले कडाइ गरेको महिनौं वितिसक्यो। तैपनि दिनहुँ रुट फेरेर मानव तस्करी भइरहेको बताइन्छ। पछिल्लो समय त्रिअबि अध्यागमन कार्यालयले विदेश जानेहरुसँग कडा सोधपुछ गर्न थालेको छ। Continue reading “अफ्रिकी देश हिँडेका नरेन्द्र चौधरी र जयनारायण चौधरीलाई जब अध्यागमनले रोक्यो”

मल ल्याउन भारतसँग गरियो जीटूजी सम्झाैता

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो। Continue reading “मल ल्याउन भारतसँग गरियो जीटूजी सम्झाैता”

एमसीसी अनुमोदन भएपछि माओवादीका थारु नेताहरु भन्छन्- जे भयो गलत भयो

अमेरिकी सहायता परियोजना एमसीसी आइतबार संसदबाट अनुमोदन भइसकेको छ। तर थारु नेताहरुले अझै यसको विरोधमा गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसद दीपेश थारुले व्याख्यात्मक टिप्पणी घात भएको बताए। उनले यसको असर कलान्तरमा देख्न मिल्ने बताए। Continue reading “एमसीसी अनुमोदन भएपछि माओवादीका थारु नेताहरु भन्छन्- जे भयो गलत भयो”

माओवादीको सुदूरपश्चिम अध्यक्षमा हरिराम चौधरीको उम्मेदवारी

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया सुरु भएको छ। प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढीमा मतदान सुरु भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए। Continue reading “माओवादीको सुदूरपश्चिम अध्यक्षमा हरिराम चौधरीको उम्मेदवारी”

थरुहट थारुवान मोर्चाले चार जिल्लामा बृहत् भेला गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् विचार गोष्ठी आयोजना गर्ने भएको छ। टीकापुर राजबन्दी रिहाई र थरुहट मुद्दा विषयमा विचार गोष्ठी आयोजना गरिने बताइएको छ। मोर्चाको केन्द्रीय संयोजन समितिका अनुसार फागुन १९ गते कैलालीमा, २० गते बर्दियामा, २१ गते दाङमा र २२ गते नवलपरासीमा बृहत् छलफल हुनेछ। Continue reading “थरुहट थारुवान मोर्चाले चार जिल्लामा बृहत् भेला गर्दै”

एमसीसी सम्झौता संसदबाट बहुमतले अनुमोदन

प्रतिनिधिसभाको बैठकले अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौता र सम्झौता माथिको १२ बुँदे व्याख्यात्मक घोषणा तल्लो सदनले छलफलपछि बहुमतले अनुमोदन गरेको हो। Continue reading “एमसीसी सम्झौता संसदबाट बहुमतले अनुमोदन”