नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्। Continue reading “दुई हजार मत गन्दा थारु कोटातर्फ कसले कति मत पाए? हेर्नुस्”
Author: Madan Kumar
थारु कोटामा रामजनम र योगेन्द्रको अग्रता, महिलातर्फ कल्पना र जीवन रानाको अग्रता
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्। Continue reading “थारु कोटामा रामजनम र योगेन्द्रको अग्रता, महिलातर्फ कल्पना र जीवन रानाको अग्रता”
कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा डा. गोपाल दहित र पद्मनारायण चौधरी निर्वाचित
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना सकिएको छ। पार्टी कार्यालयमा सानेपामा आइतबार भएको अन्तिम मत परिणामअनुसार ३५ जना उम्मेदवार निर्वाचित भएका छन्। महाधिवेशनमा खुलातर्फ ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी परेको थियो। Continue reading “कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा डा. गोपाल दहित र पद्मनारायण चौधरी निर्वाचित”
कांग्रेस मतगणना: २३ नम्बरमा पद्मनारायण चौधरी, ३४ मा गोपाल दहित
नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। २९९३ मत गन्दा डा. शशांक कोइरालाले २४४२ मत ल्याए पहिलो नम्बर अग्रता लिएका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १८९६ मत ल्याएका छन् भने तेस्रोमा बालकृष्ण खाँणले १८५१ मत ल्याएका छन्।
त्यस्तै चौथोमा उदय शम्शेर राणाले १८०८ मत ल्याएका छन् भने पाँचौंमा रमेश लेखकले १७८२ मत ल्याएका छन्। त्यस्तै थारु समुदायबाट उम्मेदवारी दिएका पद्मनारायण चौधरी १३७७ मत ल्याएर २३औं नम्बरमा छन् भन् डा गोपाल दहित १११८ मत ल्याएर ३४औं नम्बरमा छन्। खुलातर्फ ३५ जना केन्द्रीय कमिटीमा निर्वाचित हुनेछन्। त्यस्तै मंगलप्रसाद थारुले १०२४ मत ल्याएर ३९औं नम्बरमा रहेका छन्।
उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी थारु कोटार्तफ निर्वाचित भएका हुन्। उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए। Continue reading “उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित”
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रीद्वयमा उनीहरु निर्वाचित भएका हुन्। Continue reading “कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित”
रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आएलगतै राजीनामा घोषणा गरेका हुन्। रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए। Continue reading “रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा”
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार पराजित
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन्। Continue reading “कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार पराजित”
नेपालसँगको सम्बन्ध बिगार्न केही समूह सक्रिय छन्, तर बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु सक्रिय भएको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने बताए। Continue reading “नेपालसँगको सम्बन्ध बिगार्न केही समूह सक्रिय छन्, तर बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री”
ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप लामिछाने
नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ। नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ। Continue reading “ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप लामिछाने”