कांग्रेस महाधिवेन: थारु नेताहरुको नजर कोटामा, यी हुन् पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसको महाधिवेशनमा समावेशी सिद्धान्त अख्तियारी गरिएको छ। जसमा थारु समुदायलाई पनि कोटा छुट्याइएको छ। संविधानअनुसार थारु कोटाका लागि कम्तिमा ७ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने भए पनि कांग्रेसले करिब ४ प्रतिशत कोटा निर्धारण गरेको छ। Continue reading “कांग्रेस महाधिवेन: थारु नेताहरुको नजर कोटामा, यी हुन् पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी”

कांग्रेस महाधिवेशनमा थारु कोटाबाट एक सहमहामन्त्री र चार केन्द्रीय सदस्य निर्वाचित हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ। कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन्। Continue reading “कांग्रेस महाधिवेशनमा थारु कोटाबाट एक सहमहामन्त्री र चार केन्द्रीय सदस्य निर्वाचित हुने”

नेपालमा देखिएको ओमिक्रोन संक्रमितमा के-के छन् लक्षण?

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् । Continue reading “नेपालमा देखिएको ओमिक्रोन संक्रमितमा के-के छन् लक्षण?”

सांसद तेजुलाल चौधरी महाधिवेशन प्रतिनिधिमा चयन

सांसद तेजुलाल चौधरी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सप्तरी क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। उनीसँगै अर्का सांसद नमिता कुमारी चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। Continue reading “सांसद तेजुलाल चौधरी महाधिवेशन प्रतिनिधिमा चयन”

राप्रपाको नयाँ कमिटीमा ‘थारु’ शून्य, थारु कोटा हटाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ पुस्ताका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भए भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भए। Continue reading “राप्रपाको नयाँ कमिटीमा ‘थारु’ शून्य, थारु कोटा हटाइयो”

जनकराज चौधरी उपसभापति र प्रमिला गच्छदार सहमहामन्त्रीमा निर्वाचित

विजय गच्छदार निकट मानिएकी प्रमिला गच्छदार प्रदेश १ को सहमहामन्त्री पदमा निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न प्रथम प्रदेश अधिवेशनमा उनले ८३७ मत ल्याई विजयी भएकी हुन्। यसअघि मोरङ सभापतिमा विजय गच्छदार निकट दिलीप गच्छदार पराजित भएका थिए। Continue reading “जनकराज चौधरी उपसभापति र प्रमिला गच्छदार सहमहामन्त्रीमा निर्वाचित”

नयाँ पार्टी खोल्ने रेशम चौधरीकी श्रीमतीको उद्‍घोष, यस्तो छ राजनीतिक प्रतिवेदन

रन्जिता श्रेष्ठ चौधरी
आदरणीय बुद्धिजीबी वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरु ।
२०७२ भाद्र ७ गते टीकापुरमा घटित राजनीतिक घटना थारु विद्रोह बारेमा सबैलाई सर्वविदितै छ । सर्वप्रथमतः टीकापुर घटनामा सहिद हुने बालकसहित वीर प्रहरीहरुलाई श्रदाञ्जली अर्पण गर्न चाहन्छु । साथै सहिद परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, यही कामना गर्न चाहन्छु । Continue reading “नयाँ पार्टी खोल्ने रेशम चौधरीकी श्रीमतीको उद्‍घोष, यस्तो छ राजनीतिक प्रतिवेदन”

धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

रेशम चौधरी
इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध हिनता ? इतिहास सजिलै परिवर्तन हुँदैन । दुइचार दशकीय परिवर्तनले समाजलाई खासै फरक पनि पार्दैन । Continue reading “धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?”

रेशम चौधरी समर्थित कार्यकर्ताहरुको भेला भोलिदेखि काठमाडौंमा हुँदै

जेलमा रहेका सांसद रेशम चौधरी समर्थित कार्यकर्ताहरुले शुक्रबारदेखि दुई दिन राजनीतिक छलफल आयोजना गरेका छन्। अनामनगरस्थित तमु बौद्ध सेवा समाज हुने भनिएको कार्यक्रममा देशभरिबाट उनी समर्थित कार्यकर्ताहरु उपस्थित भएको बताइएको छ। Continue reading “रेशम चौधरी समर्थित कार्यकर्ताहरुको भेला भोलिदेखि काठमाडौंमा हुँदै”

यी हुन् कांग्रेसको बारा जिल्लाकै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार

नेपाली कांग्रेसको जारी अधिवेशनमा बारा जिल्लाकै कान्छी उम्मेदवारले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्। यसअघि कोल्बी नगरपालिकाको उपमेयरको उम्मेदवारसमेत रहिसकेका राधा चौधरीले कांग्रसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्। Continue reading “यी हुन् कांग्रेसको बारा जिल्लाकै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार”