नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका अध्यक्ष केपी शर्मा ओली आइतबार अबेर रात कमिटी घोषणा गरेका छन्। ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना केन्द्रीय सदस्य परेका छन्। Continue reading “एमाले कमिटीमा ११ जना थारु नेता, थारु कोटामा कृपाराम राना बने सदस्य”
Author: Madan Kumar
एमाले महाधिवेशन: ओलीले यी थारु नेतालाई बनाउँदैछन् केन्द्रीय सदस्य
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सर्वसहमतिका लागि ओलीलाई अधिकार दिएको हो। बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको छ। Continue reading “एमाले महाधिवेशन: ओलीले यी थारु नेतालाई बनाउँदैछन् केन्द्रीय सदस्य”
एमाले महाधिवेशन: कुन कुन थारु नेताहरु ‘पोलिटव्युरो’मा हुँदैछन् बढुवा?
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको आकार बढाइएको छ। आकार बढेसँगै केन्द्रीय कार्यसमितिमा आउने थारु नेताहरुको सम्भावना पनि बढेको छ। यसअघि थारु कोटामार्फत् जम्मा ६ जना थारु नेता केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियो। Continue reading “एमाले महाधिवेशन: कुन कुन थारु नेताहरु ‘पोलिटव्युरो’मा हुँदैछन् बढुवा?”
एमाले महाधिवेशन: केन्द्रीय कमिटीको आकार बढाउँदा थारु कोटाको संख्या बढ्ला?
नेकपा एमालेको अन्तिम बैठकले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी आकार बढाउने निर्णय गरेको छ। सौराहामा बसेको बैठकले पदाधिकारीको संख्यासमेत बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। Continue reading “एमाले महाधिवेशन: केन्द्रीय कमिटीको आकार बढाउँदा थारु कोटाको संख्या बढ्ला?”
थाकसका सहमहामन्त्री मिनराज चौधरी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन
थारु कल्याणकारिणी सभा (थाकस)का सहमहामन्त्री मिनराज चौधरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। उनी बर्दिया क्षेत्र नं २ बाट थारु कोटामार्फत् महाधिवेशन प्रतिनिधि बनेका हुन्। Continue reading “थाकसका सहमहामन्त्री मिनराज चौधरी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन”
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ झनै खतरनाक
विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो। संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ। Continue reading “कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ झनै खतरनाक”
‘राना थारु’लाई छुट्टै जातिमा सूचीकृत गराउने नारदमुनी राना ‘थारु कोटा’बाट उम्मेदवारी दिँदै
नेकपा एमाले सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। दशौं महाधिवेशनमा थारु समुदायका लागि ६ वटा कोटा छुट्याइएको छ। Continue reading “‘राना थारु’लाई छुट्टै जातिमा सूचीकृत गराउने नारदमुनी राना ‘थारु कोटा’बाट उम्मेदवारी दिँदै”
नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार
भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो। भारतीय सेनाले उपहारस्वरुप ती ट्रकहरु नेपाली सेनालाई दिएको हो। Continue reading “नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार”
आतंकवादबिरुद्ध जनकपुरमा मोटरसाइकल र्याली प्रदर्शन
आतंकवादविरुद्ध जनकपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन्। भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन्। Continue reading “आतंकवादबिरुद्ध जनकपुरमा मोटरसाइकल र्याली प्रदर्शन”
एमाले महाधिवेशन: ‘थारु कोटा’तर्फ ६ केन्द्रीय सदस्यका लागि थारु नेताहरुको कडा टक्कर
एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा कुन कुन थारु नेताहरु कुन पदमा आकांक्षी छन् भन्ने चर्चा चलिरहेको छ। एक थारु नेताका अनुसार करिब २३ सय महाधिवेशन प्रतिनिधिमध्ये थारु प्रतिनिधिको संख्या एकदमै न्युन रहेको छ। Continue reading “एमाले महाधिवेशन: ‘थारु कोटा’तर्फ ६ केन्द्रीय सदस्यका लागि थारु नेताहरुको कडा टक्कर”