पूर्व-पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो । Continue reading “ट्रकको ठक्करबाट सोनालाल चौधरीको ज्यान गयो”
Author: Madan Kumar
डिफेन्डिङ च्याम्पियनविरुद्ध नेपालको शानदार जित
नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ। मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो। Continue reading “डिफेन्डिङ च्याम्पियनविरुद्ध नेपालको शानदार जित”
अमेरिकीमा मनाइयो भव्य जितिया, हेर्नुस् फोटो र भिडियो
अमेरिकामा बस्ने थारुहरुले जितिया पर्व मनाएका छन्। सिकागोल्यान्ड थारु सोसाइटीको आयोजनामा बिहीबार साँझ जितिया पर्व मनाइएको हो। जितिया पर्वसँगै सिकागोल्यान्ड थारु सोसाइटीको वार्षिक साधारणसभा समेत गरिएको छ। Continue reading “अमेरिकीमा मनाइयो भव्य जितिया, हेर्नुस् फोटो र भिडियो”
थारु मुक्ति मोर्चाको कार्यक्रममा प्रचण्डले भने- रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनन थारु समुदायमाथि भएको उत्पीडन र शोषणविरुद्धको विद्रोह भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चाको पूर्ण केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। Continue reading “थारु मुक्ति मोर्चाको कार्यक्रममा प्रचण्डले भने- रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ”
राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा, अब कुन पार्टी जाँदैछन्?
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्। उनले प्रेस लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई बिहीबार बिहान राजीनामा बुझाएका हुन्। Continue reading “राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा, अब कुन पार्टी जाँदैछन्?”
कमरेड प्रचण्डलाई पत्र, उत्पीडित समुदायका नेतालाई कहिले मन्त्री बनाउने?
नेपालमा माओवादी सशस्त्र जनयुद्धसँगै जातीय राज्यको विजारोपन भएको थियो। माओवादीको त्यही जातीय एजेण्डाका कारण उत्पीडित वर्ग र समुदायको सशस्त्र जनयुद्धमा राम्रो सहभागिता रहेको थियो। त्यतिबेला माओवादीले थारुवान, लिम्बुवान, मगरात, किरात, नेवा:, ताम्सालिङलगायतका जातीय राज्यको संरचना बनाएरै त्यही जातिका मानिसहरुको बाक्लो सहभागिता गराउन सफल भएको थियो। Continue reading “कमरेड प्रचण्डलाई पत्र, उत्पीडित समुदायका नेतालाई कहिले मन्त्री बनाउने?”
नयाँ पार्टी घोषणा गर्ने तयारी, माधव थारुको नेतृत्वमा बन्यो तदर्थ समिति
कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेलाले सामूहिक नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी गरेको छ। Continue reading “नयाँ पार्टी घोषणा गर्ने तयारी, माधव थारुको नेतृत्वमा बन्यो तदर्थ समिति”
जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता
परिचय
जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । Continue reading “जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता”
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
राष्ट्रपति विद्या भण्डारीले थारुहरुले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन्। बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले Continue reading “राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना”
एमाले बाराको अध्यक्षमा देव नारायण चौधरी मनोनित, वलवीर चौधरी समूह असन्तुष्ट
नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी बारामा अध्यक्षलगायत पदाधिकारी परिवर्तन भएका छन्। पार्टीलाई मजबुत बनाउन १० बुँदे सहमति, माओवादीबाट आएका तथा विभिन्न गुट, समूहका मानिसलाई मिलाएर लैजान विभिन्न पदाधिकारीहरु मनोनित भएको प्रदेश २ का अध्यक्ष ज्वाला साहले बताए। Continue reading “एमाले बाराको अध्यक्षमा देव नारायण चौधरी मनोनित, वलवीर चौधरी समूह असन्तुष्ट”