वाइसीएलको केन्द्रीय कमिटीमा पनि जम्मा चार जना थारु, हेर्नुस् सूची

भदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्। Continue reading “वाइसीएलको केन्द्रीय कमिटीमा पनि जम्मा चार जना थारु, हेर्नुस् सूची”

कञ्चनपुरमा थारु फकाउँदै प्रचण्ड, रामप्रसाद चौधरी माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन। Continue reading “कञ्चनपुरमा थारु फकाउँदै प्रचण्ड, रामप्रसाद चौधरी माओवादीमा प्रवेश”

नेपाली सेना बन्ने अवसर, ४ हजार पदमा भर्ना खुल्यो [सूचनासहित]

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो। Continue reading “नेपाली सेना बन्ने अवसर, ४ हजार पदमा भर्ना खुल्यो [सूचनासहित]”

१६ वर्षको अल्पायुमै गयो निशान चौधरीको ज्यान

उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाइते भएका थिए। Continue reading “१६ वर्षको अल्पायुमै गयो निशान चौधरीको ज्यान”

३३ वर्ष कहाँ थिए लोकुन थारु? जसको आगमनले खुसी फर्कियो

प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ। जानकी गाउँपालिका-७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए। Continue reading “३३ वर्ष कहाँ थिए लोकुन थारु? जसको आगमनले खुसी फर्कियो”

नेपाल-भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमै सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । Continue reading “नेपाल-भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमै सकियो”

महाकाली तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत

भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए। Continue reading “महाकाली तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत”

प्रदेश २ मा दुई थारु सांसदको साथ केपी ओलीलाई

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। Continue reading “प्रदेश २ मा दुई थारु सांसदको साथ केपी ओलीलाई”

एमाले नेता एवं वडाध्यक्ष चौधरीको हृदयघातका कारण मृत्यु

एमाले नेता एवं सुनसरीको गढी गाउँपालिका वडा १ का अध्यक्ष शंकर प्रसाद चौधरीको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। एमाले नेतृ भगवती चौधरीले हृदयघातका कारण अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएकी छन्। Continue reading “एमाले नेता एवं वडाध्यक्ष चौधरीको हृदयघातका कारण मृत्यु”

उदयीमान मोडेल एन्डिसा चौधरी

एन्डिसा चौधरी एक उदयीमान मोडेल हुन्। सुनसरीकी यी मोडेलले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। त्यतिमात्र होइन उनी सर्टफिल्महरुमा पनि अभिनय गरिसकेकी छन्। पूर्वी तराईबाट उनी थारु समुदायकी एक उदयीमान कलाकारको रुपमा स्थापित भएकी छन्।

उनै मोडेलले फेसबुकमा सारीसहितको तस्बिर सार्वजनिक गरेकी छन्। घैँटो बोकेर विभिन्न पोजका तस्बिरहरु पोष्ट्याएका छन्।

@andishachy❤️✨##fypシ ##radha❤️ ##tharunya❤️ ##spreadlove❤️ ##keeploving❤️♬ original sound – Simpal Kharel