नेपालमा बलिउड फिल्मको सुटिङ हुने भएको छ। जसमा बलिउडका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका छन्। भारतको अनलाइनपोर्टल पिंकभिल्लाका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको सुटिङ नेपालमा हुने भएको हो। Continue reading “नेपालमा फिल्म सुटिङ गर्न अमिताभ बच्चनसहित थुप्रै हिरोहिरोइन आउँदै”
Author: Madan Kumar
प्रदेश १ : एमालेका एकमात्र थारु सांसद माधव नेपालको पार्टी रोजे
प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। तीमध्ये थारु समुदायका एकमात्र सांसद सुनिता चौधरी पनि छिन्। उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ। Continue reading “प्रदेश १ : एमालेका एकमात्र थारु सांसद माधव नेपालको पार्टी रोजे”
सुदूरपश्चिमका यी दुई थारु सांसद माधव नेपाल पक्षतिर लागे
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थारु सांसद चुनकुमारी चौधरी, कुलवीर चौधरीसहित १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन्। Continue reading “सुदूरपश्चिमका यी दुई थारु सांसद माधव नेपाल पक्षतिर लागे”
थारुहरुले काठमाडौंमा यसरी मनाए अष्टिम्की पर्व, नाचगानको भिडियो हेर्नुस्
परशुराम चौधरीको सिनाेमा हल जलेर खरानी, ३ करोड बढीको क्षति
रेशम चौधरी र टीकापुर घटनाबारे भूमिका थारुको सशक्त कविता
सुरेन्द्र चौधरीको अपील- थारुहरुले शासकहरुको खेत जोत्न छाडौं, उनीहरुको पसलमा सामान किन्न छाडौं
अझै पनि थारुको पीडा दुख्दैन सरकार- एक मार्मिक नाटक
बसन्तपुर डबलीबाट सशस्त्र विद्रोह गर्ने थारुहरुको चेतावनी- कि रेशम छोड कि सामाना गर्न तयार होउ
थारु नेताको कटाक्ष- देउवाजी, ५५ जनाको मन्त्रिमण्डल बनाउनुस्, पहिले पनि बनाउनुभएकै हो
मन्त्रालयको भागबण्डा नमिल्दा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। सत्ता गठबन्धनका चार वटै दलका शीर्ष नेताहरु सहमतिका लागि दिनकै बैठक बसिरहेका छन्। तर आजका मितिसम्म सहमति हुन सकेको छैन। Continue reading “थारु नेताको कटाक्ष- देउवाजी, ५५ जनाको मन्त्रिमण्डल बनाउनुस्, पहिले पनि बनाउनुभएकै हो”